फेसबुककाे नयाँ नाम अबदेखि ‘मेटाभर्स’

फेसबुककाे नयाँ नाम अबदेखि ‘मेटाभर्स’
काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । जुकरबर्गले एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् । जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक समेत गरेका छन्। 

पाकिस्तानले गर्याे भारतमाथि ऐतिहासिक जीत

पाकिस्तानले गर्याे भारतमाथि ऐतिहासिक जीत
काठमाडाैं । पाकिस्तानले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । आईसीसी टी-ट्‍वान्टी २०२१ को गएराती सम्पन्न खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो । यो जीतसँगै पाकिस्तानले अहिलेसम्मको विश्वकपमा भारतलाई पहिलोपटक पराजित गरेको हो । दुवई इन्टरनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारत २० ओभरमा सात विकेट गुमाउँदै १५१ रनमा समेटिएको थियो । भारतका कप्तान विराट कोहलीले ५७ रनको सर्वाधिक रन बनाउँदै टी-ट्‍वान्टी विश्वकपमा आफ्नो दश...

पाल्पाली संगम अमेरिका कमिटि अध्यक्षमा भट्टराई

पाल्पाली संगम अमेरिका कमिटि अध्यक्षमा भट्टराई
काठमाडौं । पाल्पाली संगम अमेरिकाको अध्यक्षमा महेश भट्टराई चयन भएका छन । सामाजिक अभियानमा समेत सक्रिय रहेका भट्टराईलाई पाल्पामा जन्मिएर अमेरिकामा रहेकाहरुको संस्थाको अध्यक्षको जिम्मेबारी दिईएको हो । पटक पटकको भर्चुअल बैठक र छलफलपछि पाल्पाली संगम अमेरिकाको सदस्यहरुबाटै नयाँ कमिटि गठन भएको हो । नव गठित कमिटिको बरिष्ठ उपाध्यक्षमा धर्म आचार्य (फ्लोरिडा) , उपाध्यक्षमा डाक्टर सन्दिप पाण्डे (टेक्सास), महासचिवमा परशु नेपाल (भर्जिनिया), सचिव सागर घिमिरे (मेरिल्याण्ड) र कोषाध्य...

भारतमा ६.० म्याग्नीच्यूडको भूकम्प!

भारतमा ६.० म्याग्नीच्यूडको भूकम्प!
काठमान्डाैं । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको बताइएकाे छ । भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला ...