रानीमहल दरबारको जग कटानमा

रानीमहल दरबारको जग कटानमा
पाल्पा : पाल्पास्थित रानीमहल दरबारको जग कटानमा परेको छ। कालीगण्डकी तीरमा चट्टानमाथि बनाइएको १ सय २१ वर्ष पुरानो दरबारको जग परीक्षण क्रममा ७ फिटसम्म कटान भएको भेटिएको हो। प्रेमको प्रतीक रानीमहल दरबार भत्किने अवस्थामा पुगेको भन्दै विभिन्न पक्षबाट चिन्ता भइरहेको अवस्थामा गोताखोर प्रयोग गरी जग कटान परीक्षण गरिएको हो। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय काठमाडौंबाट आएका गोताखोर प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, हवलदार बलराम अधिकारी र पारस खाँम्चाले रानीमहल जग कटान परीक्...

सत्यवती क्षेत्र दालचिनीको गाउँ

सत्यवती क्षेत्र दालचिनीको गाउँ
पाल्पाः तिनाउ गाउँपालिका–४, सत्यवतीमा व्यवसायिक दालचिनी खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेका छन् । मसलाका रुपमा खपत हुन थालेपछि दालचिनीको माग बढेको हो । खेतबारी, नीजि तथा सामुदायिक वनमा उत्पादित दालचिनीको कारोबारबाट वार्षिक तीन लाखसम्म आन्दानी गर्न सफल भएका छन् । सत्यवती लगाडका यम बहादुर रानाले १० रोपनी नीजि खरायनमा दालचिनीको व्यवसायिक खेती गरे । दालचिनीको बोक्रा, पातको बेचेर वार्षिक तीन लाख आम्दानी हुने रानाको भनाई छ । स्थानीय बजारमा दालचिनीको बोक्रालाई प्रतिकिलो एक स...

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी
पाल्पा ; पाल्पाको पूर्वखोला गाउँपालिका जल्पास्थित मुढेखर्कमा किसानले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । मौरीको घारबाट नै वार्षिक तीन लाखसम्म आम्दानी गर्न सफल भएको किसानहरु बताउँछन् । स्थानीय स्तरमा उत्पादित मह बेचेर परिवारका लागि चाहिने खर्च टरेको बताउँछन् उनीको भनाई। मुढेखर्कमा दयाराम पाण्डेयले काठलाई खोलेर एउटा घारबाट शुरु गरेको मौरीपालन व्यवसायबाट अहिले दुईचार रुपैयाँ पैसाका लागि अरुको घरमा पुग्नुपदैन । मौरीपालन व्यवसायबाट नै वार्षिक तीन लाखको हाराहा...

दोहोरो अङ्कले घट्यो शेयर बजार

दोहोरो अङ्कले घट्यो शेयर बजार
काठमाडौं, जेठ १२ । साताको पहिलो दिन आईतबार शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज कारोवार रकममा समेत गिरावट आएको छ । कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्...

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी
काठमाडौं । नेपाल र अष्ट्रियाबीच ऊर्जा क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्ने विषयमा समाझदारी भएको छ । दुई मुलुकबीच ऊर्जा सम्बन्धी पूर्वाधार र प्रविधिमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । अष्ट्रियाको राजधानी भियनामा बुधबार नेपालका तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधि मन्त्री उन्ड््र्रे्स  रेईचार्डटले समाझदारी पत्र MoU मा हस्तक्षर गरेका हुन् । दश बु“दे समझादरी पत्रमा वैकल्पिक ऊर्जाको क्षेत्रमा सहकार्य...

चितवनको घटनाले संसदमा चर्काचर्की

चितवनको घटनाले संसदमा चर्काचर्की
हेटौँडाः ३ नम्बर प्रदेशसभाको बुधबारको वैठकमा चितवनको घटनलाई लिएर चर्काचर्की परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर घाइते भएको विषयले संसदमा हंगामा मच्चाएको हो।  प्रदेशसभामा विशेष समय लिएर नेकपाको तर्फबाट संसदीय दलका सचेतक रामेश्वर फुँयालले चितवनको घटनाको दोषीलाई कुनै पनि हालतमा कारबाही गर्न माग गरेका थिए। सरकारको ध्यानाकर्षण गराउँदै...

‘म्याक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’ : गृहमन्त्री

‘म्याक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’ : गृहमन्त्री
काठमाडौं, जेठ ८। गृहमन्त्री रामबहादुर थापाले पाँचथर म्याक्लाजुङ हत्याको वास्तविकता चाँडै सार्वजनिक गरिने बताउनु भएको छ । म्याक्लाजुङ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको वीभत्स हत्या भएको छ । बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारलाई  विभत्स गरिएको हो । ‘सामूहिक हत्या सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ’ उहाँले बुधबार राष्ट्रियसभ बैठकमा भन्नुभयो, ‘हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ ।’ मन्त्री थापाले हत्या अनुसन्धानमा सक्दो सहयोग गर्न त्यहाँका बास...