रानीमहल दौडको उपाधि सेनाका दिनेशलाई
तानसेन। तानसेन- रानीमहल दौडको उपाधि सेनाका दिनेशबहादुर शाहीले जितेका छन् । पाल्पाको रानीमहलमा आयोजित राष्ट्रिय विच भलिबल प्रतियोगिताको समापनका अवसरमा सञ्चालन गरिएको दौडको उपाधि शाहीले जितेका हुन् ।
उनले निर्धारित १३ किलोमिटरको दुरी ४६ मिनेट १५ सेकेन्डमा पुरा गरे । उनले १० हजार रुपैयाँ प्राप्त गरे । तानसेनको कैलाशनगरबाट सुरु भएको दौड रानीमहल परिसरमा आएर समापन भएको थियो ।
दौडको दोस्रो स्थान कर्ण पुनले हात पार्दै ७ हजार रुपैयाँ जिते । उनले निर्धारित दुरी ४६ दशमलव २० सेकेन्...