TRENDING :

कोरियामा जति पाल्पामा फूल खेतीबाट आम्दानी

कोरियामा जति पाल्पामा फूल खेतीबाट आम्दानी
पाल्पा । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका निवासी राजेश कुमार गुप्ताले पाल्पामा उत्पादित फूल खेतीबाट बार्षिक १० देखि १२ लाखसम्म आम्दानी गर्न सफल बनेका छन् । व्यवसायिक फूल खेतीका लागि पाल्पाको हावापानी राम्रो रहेकोले आफुले फूल खेतीबाट प्रशस्त आम्दानी लिन सफल बनेको हुन । विस २०७० सालमा २० लाख लगानीमा १३ रोपनी जग्गा भाडामा व्यवसायिक फूल खेती सूरुवात गरेको कहानी सुनाए । नर्सरीमा फूलको किनबेच मात्र हुँदैन, फूलखेती अध्ययन भम्रण टोली समेत नर्सरीमा टहलिने काम हुन्छ । जसका का...

स्मार्टफोनमा अब ६४ मेगापिक्सेलको क्यामरा

स्मार्टफोनमा अब ६४ मेगापिक्सेलको क्यामरा
स्मार्टफोन फोटोग्राफीका सन्दर्भमा एप्पल आइफोन तथा गुगल पिक्सेल स्मार्टफोनलाई अग्रणी मानिन्छ । तर यो मामिलामा सामसुङ पनि कमजोर खेलाडी होइन । गत वर्ष सामसुङले ४८ मेगापिक्सेल आइसोसेल क्यामराका साथ स्मार्टफोन क्यामराको बजारमा तहल्का मच्चाएको थियो । यसपटक चाहिँ एक कदम अघि बढ्दै सामसुङले ६४ मेगापिक्सेल स्मार्टफोन क्यामरा तयार गर्दैछ । यो ६४ मेगापिक्सेल आइसोसेल ब्राइट जी डब्लु वान क्यामरा सेन्सरले सामसुङको टेट्रासेल प्रविधि प्रयोग गर्नेछ । साथै यो सेन्सरले १ सय डेसिबल सम्मको ...

पहिलो कम्पनी खोल्दा कति थियो यी चर्चित व्यक्तिको उमेर ?

पहिलो कम्पनी खोल्दा कति थियो यी चर्चित व्यक्तिको उमेर ?
मार्क जुकरबर्ग, इभान स्पाइजेल तथा गुगलका दुईजना सस्थापकहरु तिन वर्षभित्रै करोडपति बनिसकेका थिए । उल्लेखित व्यक्तिहरुले आफूले स्थापना गरेको पहिलो कम्पनीबाटै मनग्गे सफलता प्राप्त गरे । तर, अन्य कतिपय दिग्गज प्रविधि कम्पनीका संस्थापकहरुले भने दोश्रो वा तेश्रो कम्पनी खडा नगरुन्जेल सम्म धन र प्रसिद्धि कमाउन सकेका थिएनन् । विश्वका विभिन्न २३ वटा चर्चित प्रविधि कम्पनीहरु तथा ती कम्पनी स्थापना गर्ने संस्थापकहरुको तत्कालीन उमेर यस्तो थियोः  १. टेस्ला कम्पनीका संस्थापक इ...

पहाडको टुप्पोमा नौमति बाजा बज्ने ढुङ्गा !

पहाडको टुप्पोमा नौमति बाजा बज्ने ढुङ्गा !
ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले बाजा ढुङ्गामा पुग्नेहरु आश्चर्यमा पर्ने गरेका छन् । पहाडको टुप्पोमा रहेको ढुङ...

विश्वकै तीव्र गतिको बुलेट रेलको परीक्षण सुरु

विश्वकै तीव्र गतिको बुलेट रेलको परीक्षण सुरु
जापानले विश्वकै तीव्र गतिमा कुद्ने बुलेट रेलको परीक्षण गर्ने भएको छ।  यस रेलले प्रतिघन्टा ४ सय किलोमिटरको दुरी पार गर्ने जनाइएको छ। तीन वर्ष अगाडिदेखि यस रेल निर्माण गर्न थालिएको हो। यसको पूर्ण संचालन भने सन् २०३० देखि गरिने छ।  यो विश्वकै तीव्र गतिमा कुद्ने बुलेट रेल हुनेछ। जसले चीनको फक्सिङ रेललाई पनि पछि पार्नेछ। यस रेलको डिजाइन कार जोडिएर बनाइएको जस्तो छ। यस रेललाई सन् २०२० मा हुने जापान ओलम्पिक्सको आकर्षणको रुपमा समेत हेरिएको छ। एजेन्सी

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी
काठमाडौं । नेपाल र अष्ट्रियाबीच ऊर्जा क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्ने विषयमा समाझदारी भएको छ । दुई मुलुकबीच ऊर्जा सम्बन्धी पूर्वाधार र प्रविधिमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । अष्ट्रियाको राजधानी भियनामा बुधबार नेपालका तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधि मन्त्री उन्ड््र्रे्स  रेईचार्डटले समाझदारी पत्र MoU मा हस्तक्षर गरेका हुन् । दश बु“दे समझादरी पत्रमा वैकल्पिक ऊर्जाको क्षेत्रमा सहकार्य...

चितवनको घटनाले संसदमा चर्काचर्की

चितवनको घटनाले संसदमा चर्काचर्की
हेटौँडाः ३ नम्बर प्रदेशसभाको बुधबारको वैठकमा चितवनको घटनलाई लिएर चर्काचर्की परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर घाइते भएको विषयले संसदमा हंगामा मच्चाएको हो।  प्रदेशसभामा विशेष समय लिएर नेकपाको तर्फबाट संसदीय दलका सचेतक रामेश्वर फुँयालले चितवनको घटनाको दोषीलाई कुनै पनि हालतमा कारबाही गर्न माग गरेका थिए। सरकारको ध्यानाकर्षण गराउँदै...

‘म्याक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’ : गृहमन्त्री

‘म्याक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’ : गृहमन्त्री
काठमाडौं, जेठ ८। गृहमन्त्री रामबहादुर थापाले पाँचथर म्याक्लाजुङ हत्याको वास्तविकता चाँडै सार्वजनिक गरिने बताउनु भएको छ । म्याक्लाजुङ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको वीभत्स हत्या भएको छ । बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारलाई  विभत्स गरिएको हो । ‘सामूहिक हत्या सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ’ उहाँले बुधबार राष्ट्रियसभ बैठकमा भन्नुभयो, ‘हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ ।’ मन्त्री थापाले हत्या अनुसन्धानमा सक्दो सहयोग गर्न त्यहाँका बास...