प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
पाल्पा । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातितर्फको बन्द सूचिको उम्मेदवारी फिर्ता लिन आज अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले थप गरेको समय अनुसार बन्दसूची बुझाएका दलहरुले आजसम्म त्रुटी सच्चाएर बन्दसूची बुझाउनुपर्ने छ । आगामी निर्वाचनका लागि ६४ दलले आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाएका थिए । पुस १३ र १४ गते बुझाइएका सूचीको रुजु पुस २० सम्म चल्यो । रुजुका क्रममा आयोगले सबै दलका सूचीमा त्रुटि भेटिएको बताएको छ । पुस २० गतेदेखि २७ सम्...

एमाले पाल्पाबाट पूर्व अर्थमन्त्री पौडेलसहितको नाम सिफारिस

एमाले पाल्पाबाट पूर्व अर्थमन्त्री पौडेलसहितको नाम सिफारिस
तानसेन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले पूर्व अर्थ मन्त्रीसहितका उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिबार क्षेत्रीय कमिटिको बैठकबाट एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना र क्षेत्र नं. २ बाट ४ जनाको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र नं. २ बाट एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विण्णुप्रसाद पौडेलको नामसहित अन्य तीन जनालाई सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्य ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे र नेता...

नेकपा पाल्पाले गर्यो प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस

नेकपा पाल्पाले गर्यो प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस
पाल्पा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पाल्पाले १२ जनाको नाम सिफारिस गरेको छ । नेकपाको जिल्लास्थित बैठकले क्षेत्र नं. १ मा पाँच जना र क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको हो । क्षेत्र नं. १ का लागि हुम बहादुर सुनारी मगर, कमल राज भट्टराई, लिला कुमारी बगाले सोमै, नारायणी खनाल र युवामा मीन प्रसाद गिरीको नाम सिफारिस गरेको हो। यस्तै क्षेत्र नं. २ का लागि सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादु...

एमाले पाल्पाले गर्यो समानुपातिकमा १० जनाको नाम सिफारिस

एमाले पाल्पाले गर्यो समानुपातिकमा १० जनाको नाम सिफारिस
तानसेन। नेकपा एमाले पाल्पाले समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरिएको एमाले पाल्पाले जनाएको छ । सिफारिस हुनेमा महिलातर्फ जिल्ला उपसचिव मीना जिसी, नेतृ उर्मिला शर्मा, मीरा मरासिनी र कुविजा अर्याल रहेका छन् । यस्तै जनजातितर्फ दुर्गादेवी राना, सुशिला श्रेष्ठ, हिरूसरा रानाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार मुस्लिमतर्फ अमिनबक्स मियाँ र रोजिरन ...

नेकपा पाल्पाबाट समानुपातिक उम्मेद्वार सिफारिस

नेकपा पाल्पाबाट समानुपातिक उम्मेद्वार सिफारिस
पाल्पा। नेपाल कम्युनिष्ट पार्टी पाल्पाले राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि समानुातिक उम्मेद्वार सिफारिस गरेको छ । हालै बासेको जिल्ला कार्यसमितिको बैंठकले आगामी फागुन माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जना उम्मेदवारको नामा सिफारिस गरेको हो। बैठकबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ पार्वती बिक (दलित महिला), ...

प्रतिनिधिसभा निर्वाचनः काँग्रेसबाट पाल्पा १ मा राना र २ बाट पाँच जना सिफारिस

प्रतिनिधिसभा निर्वाचनः काँग्रेसबाट पाल्पा १ मा राना र २ बाट पाँच जना सिफारिस
तानसेन।  प्रतिनिधिसभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफरिस भएको छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका–७, निवासी रानाको नाम सर्वसम्मत सिफारिस गरेको हो । क्षेत्रीय सभापति झमन राज मगरका अनुसार पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी र एक जना महिला थप गर्ने गरी उम्मेदवार सिफारि...

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदानः यस्ता छन् चुनाव चिह्न

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदानः यस्ता छन् चुनाव चिह्न
काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा दर्ता भएका १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएकामा १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको हाे । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्र...

पाल्पामा थपिए छ हजार बढी नयाँ मतदाता

पाल्पामा थपिए छ हजार बढी नयाँ मतदाता
तानसेन। पाल्पामा ६ हजार ८८७ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले नयाँ मतदातका लागि आवेदन खुलाएपछि सो संख्यामा नयाँ मतदाता थपिएका हुन्। आयोज अन्तरगत जिल्ला निार्वचन कार्यालय र अनलाइन माध्यमबाट नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । आयोगले गत असोज ११ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन भएको मतदाता नामावली सङ्कलन अभियान संचालन गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका पाल्पाका प्रमुख महेश शर्माका अनुसार राष्ट्रिय परिचयपत्रबाट मात्रै चार हजार ३२५ ज...

पाल्पामा स्ववियु निर्वाचित अखिल क्रान्तिकारीका पदाधिकारीहरू सम्मानित

पाल्पामा स्ववियु निर्वाचित अखिल क्रान्तिकारीका पदाधिकारीहरू सम्मानित
पाल्पा । नेकपा माओवादी केन्द्र पाल्पाको आयोजनामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०८१ मा निर्वाचित पदाधिकारीहरूको सम्मान गरिएको छ । कार्यक्रममा अखिल क्रान्तिकारी निर्वाचित विद्यार्थीहरूलाई सम्मानित गरिएको हो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदशन बरालले निर्वाचित अखिल क्रान्तिकारी विद्यार्थी सम्मानपत्रले सम्मान गरेका हुन् । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा सभापति मिलन घर्ती मगरसहित एक सदस्य प्रत्यक्षमा जित्न सफल भएको छ । समानुपातिकतर्फ ३ सदस्य हात...

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सभापतिमा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सभापतिमा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर
पाल्पा । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुअघि नै स्थापित त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदमा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा उनले ३९० मत प्राप्त गर्दै प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का कृष्ण अर्याललाई पराजित गरे। अर्यालले ३४२ मत प्राप्त गरेका थिए। निर्वाचन अधिकृत जीवन बहादुर थापाका अनुसार निर्वाचनमा कुल १,२२८ मत खसेका थिए। स्ववियुको सचिव पदमा नेप...