२९ दिनको बौद्विक आन्दोलन : शिक्षा परिवर्तनका लागि बौद्धिक विद्रोह

२९ दिनको बौद्विक आन्दोलन : शिक्षा परिवर्तनका लागि बौद्धिक विद्रोह
शिक्षक समाजको अगुवा, सचेत र शिक्षाका नयाँ नयाँ चेतनामूलक सन्देश विचरण गर्ने बुद्धिजीवी वर्ग हो । समाजमा रहेका तमाम अन्याय , असमानता र अन्धविश्वासको खाडललाई हटाएर आदर्श समाजको रेखाचित्र कोर्ने काम शिक्षक नै हुन् । देशको समग्र विकासको प्रमुख आधार भनेको नै शिक्षा हो । उक्त शिक्षालाई प्रयोगमा ल्याउने काम शिक्षकले मात्र गर्न सक्छन् । २००७ साल देखि नेपालमा १० र १२ वर्षको अन्तरालमा ठूलाठूला राजनीतिक परिवर्तन भएको इतिहास छ। राजनीतिक र प्रशासनिक व्यवस्था परिवर्तन भएँ । शासन सत्ता ज...

लाेकतान्त्रिक शासन व्यवस्थामा जनताको अवस्था

लाेकतान्त्रिक शासन व्यवस्थामा जनताको अवस्था
लोकतन्त्र शब्दको निर्माण लोक र तन्त्र मिलेर बनेको हो । जसको अर्थ हुन्छ जनताको शासन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आफैंमा पर्यायवाची शब्द हुन् । सबैको नाममा फरक रहेतापनि काम एउटै हो । आज नेपालमा १९औ लोकतन्त्र दिवस मनाइदै छ । नेपालमा लोकतन्त्र ल्याउनका लागि लामो र ठूलाठूला सङ्घर्ष भएका छन् । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा हजारौं जनताको वलिदान रहेको छ। नेपालमा एकछत्र शासन गरेको शाही परिवारको शासन सत्ता जनताको हातमा ल्याउनु एउटा ठूलो चुनौतीको पहाड थियोे । २०५२ सालदेखि माओवाद...

नेपाल शिक्षक महासंघको नेतृत्वमा युगान्तकारी शैक्षिक आन्दोलन

नेपाल शिक्षक महासंघको नेतृत्वमा युगान्तकारी शैक्षिक आन्दोलन
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजना सडक शिक्षक आन्दोलन आज २२औं दिन भयो । यो आन्दोलन एक्कासी आरम्भ भएको पनि होइन् तर यो आन्दोलनको आरम्भ विगत दुई महिना अगाडिबाट आरम्भ भएको हो । विगतमा पनि आन्दोलन नभएका भने होइनन् । विगतमा सरकारले शिक्षकसँग एक प्रकारको सहमति गर्ने गर्दथ्यो । शिक्षकहरू सहमति पश्चात् आन्दोलन फिर्ता हुन्थ्यो तर अहिले त्यो अवस्था रहेन ।                                                                                                 माधव...

नारी होइनन् नि भारी, नारी त सृष्टिकी सर्वोपरि

नारी होइनन् नि भारी, नारी त सृष्टिकी सर्वोपरि
नारी होइनन् नि भारी। नारी त सृष्टिकी सर्वोपरि। आफ्ना इच्छा सधैँ मारी। बन्छिन् सबैको उपकारी। आज ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। किन र कसरी? किनकि नारीलाई सुख, खुसी, शान्ति, र पुरुषसरह इज्जत तथा समानता प्रदान गर्ने उद्देश्य राखिएको छ। सन् १९०८ मा अमेरिकाको न्यूयोर्क शहरमा १५ हजार महिला श्रमिकहरूले काम गर्ने समय घटाउनुपर्ने र ज्यालामा वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेपछि हरेक वर्ष मार्च ८ मा यो दिवस मनाइँदै आएको हो। नारी समानताका कुरा उ...

“महान दस वर्षे जनयुद्ध: क्रान्ति, संघर्ष र नयाँ युग”

“महान दस वर्षे जनयुद्ध: क्रान्ति, संघर्ष र नयाँ युग”
भूमिका नेपालको राजनैतिक इतिहासमा २०५२ साल फागुन १ गतेदेखि सुरु भएको महान् जनयुद्ध एक महत्वपूर्ण राजनीतिक परिघटना हो । नेपाल कम्युनिस्ट पार्टी माओवादीद्वारा सुरु गरिएको महान् जनयुद्ध १० वर्षसम्म बिबिध आयामहरू सहित चलेको थियो । यसको मुख्य उद्देश्य निरंकुश राजतन्त्रको अन्त्य, वर्गीय विभेदको उन्मूलन, समानता र समावेशिताको स्थापनाका लागि समाजवादी राज्य निर्माण गर्नु थियो । जनयुद्धको परिप्रेक्ष्यमा नेपालले ठूला राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनहरू अनुभव ग¥यो । यद्यपि,...

रिब्दीकोट गाँउपालिका चिनाउने पर्यटकीय गन्तव्यहरू

रिब्दीकोट गाँउपालिका चिनाउने पर्यटकीय गन्तव्यहरू
  आर बी निश्चल विषयको उठान: कुनै पनि देश, शहर, गाउँ वा स्थानविशेष चिनाउने कति प्राकृतिक त कति मानवनिर्मित कुरा हुन सक्छन् । प्राकृतिक, ऐतिहासिक , धार्मिक अनि साँस्कृतिक महत्त्वका यस्ता कुराहरू पर्यटकीय आकषर्णका केन्द्र बनेका हुन्छन् । कहिलेकाहींँ त यस्ता  पर्यटकीय गन्तव्यहरू यति प्रसिद्ध हुन पुग्छन् कि तिनले देश/महादेश चिनाउन सक्छन् । उदाहरणको लागि कसैले  नेपालको नामै नसुनेर पनि सगरमाथा, लुम्बिनी, पोखरा  वा मुस...