शिक्षाशास्त्र विषयमा कमजोर विद्यार्थीहरूको भीड

शिक्षाशास्त्र विषयमा कमजोर विद्यार्थीहरूको भीड
काठमाडौँ। राज्यको अदूरदर्शी नीतिका कारण कक्षा ११ को शिक्षाशास्त्र विषयमा कमजोर विद्यार्थीहरूको भीड लाग्ने गरेको छ । शिक्षाशास्त्रमा भर्ना भएका कमजोर विद्यार्थीहरूबाटै भविष्यमा शिक्षण गराइँदा नेपालको विद्यालय शिक्षा कमजोर बन्नेतर्फ शिक्षाविज्ञहरूमा गम्भीर चिन्ता बढेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम १.६ समग्र स्तरीकृत अङ्क (जीपीए) ल्याई अङ्ग्रेजी, नेपाली, विज्ञान र सामाजिक शिक्षामा डीप्लस ल्याउनुपर्ने भए पनि बाँकी विषयमा डी वा ई ल्याएकाले शिक्षाशास्त्र विषय अध्...

भैरवनवदिप माविमा किशोरीलाई महिनाबारी हुँदा सेनेटरी प्याड उपहार

भैरवनवदिप माविमा किशोरीलाई महिनाबारी हुँदा सेनेटरी प्याड उपहार
भुवन रायमाझी पाल्पा । रैनादेवी छहरा गाउँपालिका–४ छहरास्थित भैरव नवदिप माध्यमिक विद्यालयले किशोरीलाई महिनाबारीका बेला सेनेटरी प्याड उपहार प्रदान गर्न थालेको छ । महिनाबारी हुँदा किशोरीहरुलाई शारीरिक तथा सामाजिक कारण उपस्थिति हुन नसक्दा समस्या खेपेका थिए । महिनाबारी भएपछि सेनेटरी प्याडको प्रयोगका कारण नियमित रुपमा विद्यालय उपस्थित हुँदा नियमित रुपमा विद्यालयमा अध्ययन गर्न पाउने छन् । रैनादेवी छहरा गाउँपालिकाको ८० हजार आर्थिक सहयोगमा विद्यालयले किशोरी विद्यार्थी केन्द्रीत ...

दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन सम्पन्न, सम्मेलनले पाल्पा घोषणा–पत्र जारी गर्दै सकियो , के के छ घोषणापत्रमा ?हेनुहोस्

दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन सम्पन्न, सम्मेलनले पाल्पा घोषणा–पत्र जारी गर्दै सकियो , के के छ घोषणापत्रमा ?हेनुहोस्
पाल्पा । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गत दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पा घोषणा पत्र गर्दै सकिएको छ । गत असार १३, १४, १५ गते पाल्पाको तानसेनमा ऐतिहासिक ऐतिहासिक राष्ट्रिय सम्मेलनले १५ बुँदे पाल्पा घोषणा—पत्रजारी गरी सम्पन्न भएको छ । सम्मेलनले सम्मेलनले नेपाल सकारले संसदमा प्रस्तुत गरेको नेपाल मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रसारण लगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण विधेयकहरु दलितमैत्री बनाउन जोडदारका साथ माग गरेको छ ।...

एसईईको नतिजा आज सार्वजनिक हुँदै

एसईईको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल आज (बिहीबार) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए । बोर्डका अनुसार नतिजा हेर...

मकै खानुका यति धेरै फाइदा, क्यान्सरको खतरा समेत कम गर्छ – जानिराखौँ

मकै खानुका यति धेरै फाइदा, क्यान्सरको खतरा समेत कम गर्छ – जानिराखौँ
तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला । भुटेको मकैको स्वास्थ्यमा विशेष फाइदा गर्छ। यी हुन भुटेका मकैका फाईदा : १. भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्। २. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ । ३. यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभाव...

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड
पाल्पा। सरकारले  आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन्। ‘देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई स्यानिटरी प्याड उपलब्ध गराइनेछ’, उनले भने रजस्वला हुँदा छात्राहरुले विद्यालय छोड्ने गरेका गुनासा आइरहँदा सरकारले यो नीति ल्याएको हो।

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी
काठमाडौं । नेपाल र अष्ट्रियाबीच ऊर्जा क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्ने विषयमा समाझदारी भएको छ । दुई मुलुकबीच ऊर्जा सम्बन्धी पूर्वाधार र प्रविधिमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । अष्ट्रियाको राजधानी भियनामा बुधबार नेपालका तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधि मन्त्री उन्ड््र्रे्स  रेईचार्डटले समाझदारी पत्र MoU मा हस्तक्षर गरेका हुन् । दश बु“दे समझादरी पत्रमा वैकल्पिक ऊर्जाको क्षेत्रमा सहकार्य...

चितवनको घटनाले संसदमा चर्काचर्की

चितवनको घटनाले संसदमा चर्काचर्की
हेटौँडाः ३ नम्बर प्रदेशसभाको बुधबारको वैठकमा चितवनको घटनलाई लिएर चर्काचर्की परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर घाइते भएको विषयले संसदमा हंगामा मच्चाएको हो।  प्रदेशसभामा विशेष समय लिएर नेकपाको तर्फबाट संसदीय दलका सचेतक रामेश्वर फुँयालले चितवनको घटनाको दोषीलाई कुनै पनि हालतमा कारबाही गर्न माग गरेका थिए। सरकारको ध्यानाकर्षण गराउँदै...

‘म्याक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’ : गृहमन्त्री

‘म्याक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’ : गृहमन्त्री
काठमाडौं, जेठ ८। गृहमन्त्री रामबहादुर थापाले पाँचथर म्याक्लाजुङ हत्याको वास्तविकता चाँडै सार्वजनिक गरिने बताउनु भएको छ । म्याक्लाजुङ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको वीभत्स हत्या भएको छ । बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारलाई  विभत्स गरिएको हो । ‘सामूहिक हत्या सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ’ उहाँले बुधबार राष्ट्रियसभ बैठकमा भन्नुभयो, ‘हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ ।’ मन्त्री थापाले हत्या अनुसन्धानमा सक्दो सहयोग गर्न त्यहाँका बास...