दोभानलाई नमुना वडा बनाउन स्थानीयसभा

दोभानलाई नमुना वडा बनाउन स्थानीयसभा
पाल्पा । तिनाउ गाउँपालिका–२ नम्वर वडाको आयोजनामा स्थानीय सभा सम्पन्न भएको छ । कार्यक्रममा बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले यस्तो नागरिक सभाले सुशासन, आर्थिक पारदर्र्शीा र जवाफदेहीतालाई जोड दिदै नागरिकलाई सचेत बनाउने बताउनुभयो । वडा अध्यक्ष राजेश श्रेष्ठले वडाबाट चालुआवमा सञ्चालन हुने कार्यक्रमका सम्वन्धि जानकारी गराउनुभयो । सेवाग्राहीका सबै प्रश्न जवाफ दिदै यस वडालाई नमूना वडा बनाउन लागेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । यो महान् अभियानलाई सफल पार्न सब...

सामुदायिक विद्यालयमा कृषिबाली विज्ञान पढाइ

पाल्पा । रम्भा गाउँपालिका–१ हुगीस्थित जनकल्याण माविमा कृषिबाली विज्ञान पढाइ सञ्चालनमा आएको छ । कक्षा ९ देखि १२ कक्षासम्म कृषिबाली विज्ञान पढाइ  शुरु भएको हो ।  गाम्रीण क्षेत्रको विद्यालयलबाट प्राविधिक धारको शिक्षा पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई यसै विषयको अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।टाढाबाट बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रावासको  व्यवस्था छ । दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई रम्भा गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था ग...

पाल्पामा चार व्यक्तित्व सम्मानित

पाल्पामा चार व्यक्तित्व सम्मानित
पाल्पा । पाल्पामा चार साहित्यकार सम्मानित भएका छन् । साहित्यका माध्यमबाट पाल्पाको विकासमा योगदान पु¥याउने चार व्यक्तित्वहरु सम्मानित भएका हुन । शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान, नेपालले दार्शनिक साहित्यकार जगतबहादुर जोशीको ९३ औं जन्म जयन्ती समारोहमा लक्ष्मीपिय जगतबहादुर जोही स्मृति पुरस्कार २०७६ का अवसरमा सम्मान गरिएको हो । राजनैतिक र साहित्य, शिक्षण र साहित्य लगायतका क्षेत्रबाट पाल्पाका समग्र विकासमा योगदान छ । सम्मानित हुनेहरु पाल्पा दोभानका राजनितिज्ञ चक्रब्य...

माथागढीको दिव्य ज्योति मावि नमुना बन्यो, पाँच करोड अनुदान पाउने

माथागढीको दिव्य ज्योति मावि नमुना बन्यो, पाँच करोड अनुदान पाउने
पाल्पा । पाल्पाको माथागढी गाउपालिका–३, सराइस्थित श्री दिव्य ज्योति माध्यमिक बिद्यालयले पाच करोड अनुदान पाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत बिकास केन्द्रद्दारा नमुना विद्यालयको रुपमा छनौटमा परेपछि पाँच करोडमा अनुदान पाउन सफल भएको हो । नमुना विद्यालयहरुले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा काम हुने गरी ५ करोड अनुदान प्रदान गर्ने व्यवस्था मन्त्रालयको छ । नमुना विद्यालयलाई बनाउन सहयोग गर्नुहुने सवै शुभचिन्तकप्रति धन्यवाद सहित आभार प्रक...

रिब्दीकोट गाउँपालिकाको बतासेमा सवारी दूर्घटना सम्वन्धि सचेतामुलक

रिब्दीकोट गाउँपालिकाको बतासेमा सवारी दूर्घटना सम्वन्धि सचेतामुलक
पाल्पा । ईलाका प्रहरी कार्यालय मुझुङले रिब्दीकोट गाउँपालिकाको बतासेमा सवारी दूर्घटना सम्वन्धि सचेतामुलक सन्देश प्रदान गरेको छ । यातायातका साधन सञ्चालक, यात्रु, चालक, सहचालाक र स्थानीयबासिन्दालाई प्रहरीले दुर्घटना सुरक्षा सम्वन्धि सचेत बनाएको हो । प्रायः सडक दुर्घटनाका चालक, गाडी र सडकका कारण हुने गरेको छ । चालक सचेत बनेमा दुर्घटना कमी ल्याउन सकिने छ । पाल्पा रिब्दीकोट गाउँपालिका ७ बतासेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय मुझुङ, पाल्पाबाट प...

जनकल्याण मावि हुँगीमा मासिक दुई सय रुपैयाँमा कृषि बालीविज्ञान पढाई

जनकल्याण मावि हुँगीमा मासिक दुई सय रुपैयाँमा कृषि बालीविज्ञान पढाई
पाल्पा । तपाईका बालबालिकालाई प्राविधिक धारको कृषि बाली विज्ञान पढाउने हो ? त्यो पनि मासिक दुई सय रुपैयाँमा । गाउँले परिवेश । सुन्दर वातावरण । त्यो पनि पाल्पाभित्र । सुविधासम्पन्न छात्राबाँसमा । रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा कृषि बाली विज्ञान पढाई सुरु हुने भएको छ । कक्षा ९ देखि विद्यार्थीहरुले कृषि बाली विज्ञान अध्ययन गर्न पाउँछन् । मासिक दुई सय रुपैयाँमा कृषि बालीविज्ञान अध्ययन गर्न पाउने भएपछि विद्यार्थीको आकर्षण बढ्दो छ । प्राविधिक धारतर्फ कृषि बाली विज्...

शिक्षाशास्त्र विषयमा कमजोर विद्यार्थीहरूको भीड

शिक्षाशास्त्र विषयमा कमजोर विद्यार्थीहरूको भीड
काठमाडौँ। राज्यको अदूरदर्शी नीतिका कारण कक्षा ११ को शिक्षाशास्त्र विषयमा कमजोर विद्यार्थीहरूको भीड लाग्ने गरेको छ । शिक्षाशास्त्रमा भर्ना भएका कमजोर विद्यार्थीहरूबाटै भविष्यमा शिक्षण गराइँदा नेपालको विद्यालय शिक्षा कमजोर बन्नेतर्फ शिक्षाविज्ञहरूमा गम्भीर चिन्ता बढेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम १.६ समग्र स्तरीकृत अङ्क (जीपीए) ल्याई अङ्ग्रेजी, नेपाली, विज्ञान र सामाजिक शिक्षामा डीप्लस ल्याउनुपर्ने भए पनि बाँकी विषयमा डी वा ई ल्याएकाले शिक्षाशास्त्र विषय अध्...

भैरवनवदिप माविमा किशोरीलाई महिनाबारी हुँदा सेनेटरी प्याड उपहार

भैरवनवदिप माविमा किशोरीलाई महिनाबारी हुँदा सेनेटरी प्याड उपहार
भुवन रायमाझी पाल्पा । रैनादेवी छहरा गाउँपालिका–४ छहरास्थित भैरव नवदिप माध्यमिक विद्यालयले किशोरीलाई महिनाबारीका बेला सेनेटरी प्याड उपहार प्रदान गर्न थालेको छ । महिनाबारी हुँदा किशोरीहरुलाई शारीरिक तथा सामाजिक कारण उपस्थिति हुन नसक्दा समस्या खेपेका थिए । महिनाबारी भएपछि सेनेटरी प्याडको प्रयोगका कारण नियमित रुपमा विद्यालय उपस्थित हुँदा नियमित रुपमा विद्यालयमा अध्ययन गर्न पाउने छन् । रैनादेवी छहरा गाउँपालिकाको ८० हजार आर्थिक सहयोगमा विद्यालयले किशोरी विद्यार्थी केन्द्रीत ...

दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन सम्पन्न, सम्मेलनले पाल्पा घोषणा–पत्र जारी गर्दै सकियो , के के छ घोषणापत्रमा ?हेनुहोस्

दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन सम्पन्न, सम्मेलनले पाल्पा घोषणा–पत्र जारी गर्दै सकियो , के के छ घोषणापत्रमा ?हेनुहोस्
पाल्पा । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गत दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पा घोषणा पत्र गर्दै सकिएको छ । गत असार १३, १४, १५ गते पाल्पाको तानसेनमा ऐतिहासिक ऐतिहासिक राष्ट्रिय सम्मेलनले १५ बुँदे पाल्पा घोषणा—पत्रजारी गरी सम्पन्न भएको छ । सम्मेलनले सम्मेलनले नेपाल सकारले संसदमा प्रस्तुत गरेको नेपाल मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रसारण लगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण विधेयकहरु दलितमैत्री बनाउन जोडदारका साथ माग गरेको छ ।...

एसईईको नतिजा आज सार्वजनिक हुँदै

एसईईको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल आज (बिहीबार) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए । बोर्डका अनुसार नतिजा हेर...