आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना
पाल्पा ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ। मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स...

पाल्पामा भएको दुर्घटनाका घाइतेको काठमाडौमा मृत्यु

पाल्पामा भएको दुर्घटनाका घाइतेको काठमाडौमा मृत्यु
तानसेन । पाल्पामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बगनासकाली ७ झाक्रीस्थानका २८ वर्षीय सुधन भट्टराई रहेको प्रहरीले जनाएको छ। आज दिउँसो जिल्ला सदरमुकाम तानसेनदेखि बगनासकाली गाउँपालिका वडा नम्बर ७ खानीगाँउका लागि छुटेको लु १ ज १७५९ नम्बरको जिपले बगनासकाली ९ चाप्पानीस्थित भित्रि पक्की सडकमा भट्टराई सवार लु ५५ प ६८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उद्दार गरी तानसेनस्थित युनाइटेड मिसन अस्पतालम...

प्रधानमन्त्रीको सन्देश:जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा सरकार

प्रधानमन्त्रीको सन्देश:जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा सरकार
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन। संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दहालले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताएका हुन् । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै लगेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले संविधान कार्यान्...

आज संविधान दिवस

आज संविधान दिवस
तानसेन।संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । यस्तै ७७  वटै जिल्लामा विभिन्न कार्यक्रम गरि दिवस मनाइदै छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २...

पाल्पामा तीजको नाचगान गर्दा झडप हुँदा युवकको मृत्यु

पाल्पामा तीजको नाचगान गर्दा झडप हुँदा युवकको मृत्यु
तानसेन। पाल्पामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर २, घोडेबाँसका २४ वर्षका सुनिल खत्री रहेको प्रहरीले जनाएको छ। आइतबार राति १० बजेतिर तिजको नाचगान गर्ने क्रममा स्थानीय युवाबीच झैझगडा हुँदा गम्भीर घाइते भएका थिए। घाइते खत्रीको सोमबार राति लुम्बिनी प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। कुटपिटमा संलग्न भएको आरोपमा चार जनालाई पक्र...

तानसेन खानेपानी उपभाेक्ता समितिको विशेष साधारण सभा

तानसेन खानेपानी उपभाेक्ता समितिको विशेष साधारण सभा
तानसेन। तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार  तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारणसभाले संशोधित विधान २०८० पारित गरेको हो । समितिको विधान २०६२ लाई समयानुकूल परिमार्जन तथा संशोधन गर्नु परेको भन्दै राधेश्याम ज्ञवालीको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले विधान संशोधनको मस्यौदा साधारण सभामा पेश गरेको थियो । उक्त मौस्यौदा सभाले पारित गरेको हो । विधानमा केही नयाँ कुरा थपिनुको साथै प्राविधिक र शाब्दिक एवं भाषिक विषयलाई सच्याएर समृ...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पाल्पा। नेपाल आयल निगमनले इन्धनको मूल्य बढाएको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको रु रुपैयाँ र तथा डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।   हेर्नुहोस नयाँ मूल्यसूचीको विवरण

‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०’ सम्पन्न

‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०’ सम्पन्न
तानसेन। स्वर्गीय कल्पना स्मृती फउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर द्धारा आयोजित बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०को फाईनल कार्यक्रम  सम्पन्न भएको छ । बिशाल मुभिज प्रा.लि.का अध्यक्ष गायक तथा सर्जक हुम गैरेको अध्यक्षता प्रतिनिधि  सभाको उप–सभामुख ईन्दिरा राना मगरको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम भएको हो। यस्तै  सांसद नारायण आचार्य,राष्ट्रिय जन साँस्कृतिक माहासंघका अध्यक्ष प्रेमनाथ अधिकारी,बिशाल मुभिजका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्...

तानसेनदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना

तानसेनदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना
तानसेन।  पाल्पामा ब्रेकफेल भएर रात्रिबस दुर्घटना भएको छ । तानसेनदेखि काठमाडौका लागि छुटेको लु २ ख १४०३ नम्बरको नाइट बस तानसेन नगरपालिका वडा नं. ४ स्थित बारुदखानमा दुर्घटना भएको हो । बस ब्रेकफृल भएर एक घरमा ठोक्किएको स्थानीयले बताएका छन् । दुर्घटनामा परी कम्तीमा २५ जना घाइते भएको दुर्घटनाका प्रत्यक्षदर्शी पत्रकार माधवप्रसाद अर्यालले जानकारी दिए । घाइतेलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

शिक्षा विधेयक : यी गल्ती गरेमा हुन सक्छन् सेवाबाट बर्खास्त

शिक्षा विधेयक : यी गल्ती गरेमा हुन सक्छन् सेवाबाट बर्खास्त
काठमाडाैं। शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने व्यवस्था विद्यालय शिक्षासम्बन्धी विधेयकले गरेको छ । बुधबार संसद्मा‌ दर्ता गरिएको विधेयकको दफा ८८ को (ङ) मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ । बहुबिवाह गरेमा पनि शिक्षकलाई सेवाबाट हटाउन सकिने प्रबन्ध उल्लेख छ । यस्तै प्रश्नपत्रको गोपनीयता भंग गरे, परीक्षामा अमर्यादित काम गरेमा, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा लापरबाही गरे पनि पदबाट...