प्रथम मेयरकप ब्याड्मिन्टन प्रतियोगिताको उपाधि दर्शन र समुन
अम्बिका परियार
सैनामैना । प्रथम मेयरकप ब्याड्मिन्टन प्रतियोगिताको उपाधि दर्शन बराल र समुन थापाले उचालेका छन् । फाइनल प्रतिस्पर्धामा चुरन, सरललाई सोझे सेटमा हराउदै दर्शन बराल र समुन थापा बि लेबलको उपाधि चुम्न सफल भएका हुन् ।
उपाधि उचाले संगै दर्शन र समुनले रु. ५५ हजार ५ सय ५५ रुपैया नगद राशी प्राप्त गरेका छन भने द्धितियमा समेटिका चुरन र सरलले ३३ हजार ३सय ३३ रुपिया नगद राशी,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेका हुन् । यस्तै प्रतियोगितामा तृतिय हुने जिवन,जिवन र सवास,प्रसादल...