कालीगण्डकी तिनाउ डाइर्भसन निर्माण सरकारको प्राथमिकतामा छ:अर्थमन्त्री पौडेल
तानसेन। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी डाइर्भसनको काम अघि बढेको बताएका छन् । उनले अदालतबाट मुद्दा मामिला र विवाद टुंगिएको बताउँदै चालु आर्थिक वर्षमा सिचाइँको महत्वपूर्ण आयोजनाका रुपमा काम अघि बढ्ने बताए। आइतबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले अब इआइए र डिपिआर निर्माणका काम सकेर स्रोत सुनिश्चित गरेसंगै निर्माणको काम अघि बढ्ने बताए ।
सिंचाइँका लागि महत्वपूर्ण स्रोत कालीगण्डकी भएका...










