रामपुरमा तीन सय ८९ योजना सम्पन्न

रामपुरमा तीन सय ८९ योजना सम्पन्न
तानसेन। पाल्पाको रामपुर नगरपालिकामा चालु आर्थिक वर्षमा ३ सय ८९ योजना सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ४ सय ३ वटा योजना समावेश गरेकामा १४ वटा योजना सम्पन्न हुन सकेनन्, जसमा ९ वटा योजनाको सम्झौता नै भएन । ५ वटा योजना सम्झौता भएर पनि काम नभएको रामपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए । ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै सुरु भई तोकिएकै मितिमा सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । उनका ...

रिब्दीकाेटको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

रिब्दीकाेटको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले चालु आर्थिक वर्षमा भएको खर्च तथा आम्दानीको विवरण प्रस्तुत गर्दै चालुतर्फ ३७ करोड ३२ लाख १२ हजार विनियोजन भएकामा ३३ करोड ७४ लाख २० हजार खर्च भएको बताए । यस्तै पुँजीगततर्फ १९ करोड ५६ लाख ९ हजार विनियोजन भएकामा १५ करोड ७४ लाख ८९ हजार खर्च भएको बताए । गाउँपालिकाको ५६ करोड ८८ लाख २२ हजार विनियोजन भएकामा ४९ करोड ४९ ला...

निस्दीले गर्यो कक्षा ८ सम्म निःशुल्क पढाउने व्यवस्था

निस्दीले गर्यो कक्षा ८ सम्म निःशुल्क पढाउने व्यवस्था
तानसेन। निस्दी गाउँपालिकाले सबै विद्यालयमा कक्षा ८ सम्म कुनै पनि शुल्क लिन नपाउने गरी अनुदान व्यवस्था गरेको छ । गाउँपालिकाको १७ औं गाउँसभाबाट पारित भए अनुसार पालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा ८ सम्म कुनै पनि शुल्क नउठाउँने नीति पारित भएको हो। गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यसअघि परीक्षा, भर्नालगायतमा शुल्क उठाउदै गरेकोमा अबदेखि सम्पूर्ण बालबालिकाको पहुँच, टिकाउ र गुणस्तरीय शिक्षा हासिल गराउन सोहीअनुसारको बजेट विनियोजन गरिएको हो। विद्यार्थी पलायन नियन्...

ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा

ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा
तानसेन। रम्भा गाउँपालिका, ५ को ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे मेशिन जडान भएको छ । गाउँपालिकाको सहयोगमा खरिद गरी एक्सरे मेशिन जडान भएको हो। मेशनि जडानपछि एक्सरे सेवा शुभारम्भ गर्दै गाउँपालिका रम्भा गाउँपालिका अध्यक्ष विष्णप्रसाद भण्डारीले जनतालाई घरदैलोमै सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाको लगानीमा डिजिटल एक्सरे मेशिन जडान गरिएको बताए। उहाँले ताहुँमा मेडिकल अधिकृतसहतिको सेवा संचालन भएको र ल्याबका साथै एक्सरे सेवासमेत प्रदान गरिएको बताए। ताहुँ प्रा...

रिब्दीकाेटमा दश हजार तेजपात रोपण हुँदै

रिब्दीकाेटमा दश हजार तेजपात रोपण हुँदै
तानसेन। रिब्दीकोट गाउँपालिका भित्र रोपण गर्नका लागि दश हजार तेजपातका बिरुवा उपलब्ध भएको छ । डिभिजन वन कार्यालय तानसेन, पाल्पाले घुम्ती बिरुवा वितरण एवं रोपण सहजीकरण कार्यक्रम अन्तर्गत गाउँपालिकालाई बिरुवा हस्तान्तरण गरेको हो। तेजपातका बिरुवा ग्रहण गर्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीले पालिकाले फलफूल र जडिबुटी लगाउने अभियान सुरु गर्न लागेका बेला तेजपातको बिरुवा प्राप्त हुनु राम्रो रहेको बताए । अध्यक्ष कार्कीले प्राप्त बिरुवाहरु वडागत रुपमा वितरण गरी सबै...

कृषिलाई प्राथमिकतामा राखेर रिब्दीकोटले ल्यायो ५३ करोड ८३ लाखको बजेट

कृषिलाई प्राथमिकतामा राखेर रिब्दीकोटले ल्यायो ५३ करोड ८३ लाखको बजेट
तानसेन। रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८३ लाख ५४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको गाउँसभाको १८ औं अधिवेशनको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले कृषिलाई प्राथमिकतामा राखेर सो रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कृषि तथा पशुपालन, पर्यटन विकास जस्ता विषय समावेश गरिएको उपाध्यक्ष अधिकारीले बताइन् । गाउँपालिकाले भौतिक पूर्वाधारमा कम कृषि, पशुपालन, पर्यटन पूर्वाधार निर्माण, नागरिकको स्वास्थ्य जस्ता विषयलाई प्राथम...

रामपुरमा बालबालिकालाई लक्षित भलिबल तथा फुटबल प्रशिक्षण सम्पन्न

रामपुरमा बालबालिकालाई लक्षित भलिबल तथा फुटबल प्रशिक्षण सम्पन्न
तानसेन। रामपुर नगरपालिकामा महिला/पुरुष भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण दिइएको हो । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत जेठ ७ गते देखि भएको प्रशिक्षण कार्यक्रमको शनिबार समापन गरिएको छ । प्रशिक्षण कार्यक्रमको समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सक्षम खेलाडी उत्पादनका लागि तालिम सञ्चालन गरेको बता...

रिब्दीकोटको नीति तथा कार्यक्रम सार्वजनिकः कृषिलाई प्राथमिकता

रिब्दीकोटको नीति तथा कार्यक्रम सार्वजनिकः कृषिलाई प्राथमिकता
तानसेन।  रिब्दीकोट गाउँपालिकाकोे १८ औं गाउँ सभा अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा चालु आर्थिक वर्षकोको प्रगति विवरण तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अध्यक्ष नारायण बहादुर कार्कीले प्रस्तुत गरे। कार्कीले सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । साथै समावेशी विकास, सुशासन, रोजगार सिर्जना, कृषि र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । कार्यक्रममार्फत संघीय शासन प्रणालीअनुसार विकासको गतिलाई तीव्र बनाउन समन्वयात्मक योजनाह...

रैनादेवीको नीति तथा कार्यक्रम सार्वजनिक

रैनादेवीको नीति तथा कार्यक्रम सार्वजनिक
तानसेन। रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ‘आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १८औँ अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रुक्माङ्गत भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी, पारदर्शी र परिणाममुखी विकासलाई प्राथमिकतामा राखिएको जानकारी गराए। दीर्घकालीन सोचका साथ कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरण संरक्षणका क्षेत्रमा सन्तुलित विकासका...

पाल्पाली ढाकाकी संस्थापक महर्जनलाई ‘दीर्घसेवा सम्मान’

पाल्पाली ढाकाकी संस्थापक महर्जनलाई ‘दीर्घसेवा सम्मान’
तानसेन । तानसेन नगर प्रज्ञा प्रतिष्ठान, तानसेन नगरपालिकाले दीर्घ सेवा सम्मानबाट पाल्पाली ढाका कपडाकी संस्थापक पूर्णमाया महर्जनलाई नगदसहित सम्मान गरेको छ। प्रतिष्ठानले पाल्पालाई चिनाउने पाल्पाली ढाकाका संस्थापक ८७ वर्षीया महर्जनलाई नगद ६८ हजार, ताम्रपत्र, दोसल्लासहित सम्मानित गरेको हो। तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिङ्जाली, नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले सम्मान गरेका हुन्। वि.स.२०१५ सालबाट सुरु भएको हाते तानबाट ...