तानसेन-बुटवल सडक एकतर्फी खुल्यो
तानसेन। ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । सडक डिभिजन कार्यालय पाल्पा र प्रहरीको पहलमा पहिरो पन्छाएपछि तानसेन बुटवल सडक सडक एकतर्फी खुलेको हो ।
गएरातिदेखि परेको वर्षाका कारण सो राजमार्गको पानी मिल, जडिबुटी तथा सिद्धबाबा क्षेत्रको आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको थियो ।
दिउँसो पानी पर्न छाडेपछि पहिरो हटाई एकतर्फी सवारी अवागमन हुनेगरी बाटो खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।
सडक डिभिजन कार्यालयले बिहानैदपिहिरो पन्छाउने प...