जेनजी प्रदर्शनः ६ जनाको मृत्यु

पाल्पा। जेनजी प्रदर्शनमा हालसम्म ६ जनाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत एक जना, सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको बताइएको छ ।

यस्तै प्रदर्शनका क्रममा गम्भीर घाइते भएका कम्तीमा २० जनाको उपचार भइरहेको छ । उपत्यका बाहिर पनि पदर्शन चर्किएको छ ।

केही पत्रकारहरु पनि घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया