जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडाैं। जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । पछिल्लाे जानकारी अनुसार हालसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया