
काठमाडाैं। यस वर्ष विजया दशमीको टीकाको साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ।
त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
बडादशैंको दिन नजिकिदै गर्दा दशैकाे राैनक पनि सुरू भएकाे छ ।