प्रदेश १ का वन मन्त्री एवं मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार थापाको निधन

प्रदेश १ का वन मन्त्री एवं मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार थापाको निधन
काठमाडाैं। प्रदेश नं. १ का वनमन्त्री एवं मोरङ क्षेत्र नं. ३ (१) का प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । निमोनियाबाट पीडित थापाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । थापा कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. ३ (१) का प्रदेशसभा सदस्य उम्मेदवार बनेका थिए । थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मंसिर ४ गते नै निर्वाचन गर्नेगर...

अधुरा काम पुरा गर्ने मुख्य एजेण्डा होः घर्ती

अधुरा काम पुरा गर्ने मुख्य एजेण्डा होः घर्ती
तानसेन। आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम घर्ती(बसन्त)ले देश संकटमा भएको बेला काँग्रेस र कम्यूनिष्ट मिलेर अघि बढ्नुको विकाल्प नरहेको बताएका छन् । पश्चिम पाल्पाका विभिन्न वडाका मतदातसंगको भेटमा घर्तीले हजारौं शहिदहरुको रगत र बलीदानी बगेर आएको गणतन्त्र र संघीयताको रक्षाको लागि पनि अहिलेको अवस्थामा कम्यूनिष्ट र काँग्रेस मिल्नु पर्ने अवस्था आएको बताए । उनले नयाँ संरचनामा प्रदेशमा विभिन्न कानून निर्माणको काम गरेर प्र...

लाइसेन्स देखाएर भोट हाल्न पाइने

लाइसेन्स देखाएर भोट हाल्न पाइने
काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले गरेकाे निर्णय  अनुसार परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान ग...

‘जनलहरले गठबन्धनको विजय देखाएकाे छ’

‘जनलहरले गठबन्धनको विजय देखाएकाे छ’
तानसेन। आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि पाल्पाका जनताले गठबन्धनको पक्षमा मतदान गर्ने गठबन्धन दलमा आवद्ध नेताहरुले बताएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सभा तथा घरदैलोका क्रममा गठबन्धनका पक्षमा जनलहर देखिएको हुँदा गठबन्धनकै उम्मेदवारले विजयी हासिल गर्ने उनीहरुले बताएका हुन् । मंगलबार जिल्लाका विभिनन स्थानमा भएको घरदैलोका क्रममा यसअघि नेकपालाई बहुमत दिएर सरकारमा पठाए पनि काम गर्न नसकेर बनेको गठबन्धनलाई देशको रक्षाका लागि मतदान गर्न उम्मेदवारहरुले आग्रह गरेका ह...

बदर मतलाई शून्यमा झार्छौंःसभापति श्रेष्ठ

बदर मतलाई शून्यमा झार्छौंःसभापति श्रेष्ठ
तानसेन। वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बदर मतलाई शुन्यमा झार्ने गरी आफुहरुले काम गरेको बताएका छन् ।  उनले मंगलबार पाल्पा क्षेत्र १ को (१) को रामपुरमा मतदाता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पुगेर गठबन्धनले मतदाता शिक्षा प्रवाह गरिरहेकाले आगामी निर्वाचनमा बदर मत शून्यमा झर्ने दावी गरे । कार्यक्रममा नेपाली काँग्रेससका महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सिनाले गठबन्धन जनताका हक हित र अधिक...