कस्ताे छ आजकाे माैसम

काठमाडौँ । देशभर मनसुन सक्रिय छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज ताप्लेजुङ, धरान, जिरी, काठमाडाैँ, पोखरा, वीरेन्द्रनगर लगायतका सहरमा पानी पर्ने सम्भावना छ।

यस्तै शुक्रबार केही सथानमा गर्मी नै हुने भएकाे छ ।  महाशाखाका अनुसार सबैभन्दा बढी तापक्रम धनगढी र भैरहवामा रहनेछ । त्यहाँको तापक्रम ३५ डिग्रीसम्म पुग्नेछ भने सबैभन्दा कम जोमसोममा १४ डिग्रीसम्म पुग्ने देखिन्छ। यस्तै नेपालगन्ज, सिमरा र जनकपुरको तापक्रम ३४ डिग्रीसम्म पुग्ने महाशाखाले जानकारी दिएको छ ।

526708574_1756914141884330_366385819351030806_n

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer