गण्डकी प्रदेशकाे मन्त्रिपरिषद्ः कांग्रेस र एमालेबाट को-को बने मन्त्री? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार मन्त्रालय बाँडफाँट टुङ्गिएसँगै नयाँ मन्त्रीहरूले कार्यभार सम्हालेका हुन्। 

गठबन्धनमा भएको शक्ति सन्तुलन अनुसार नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ५ र नेकपा एमालेले ४ मन्त्रालय पाएका छन्।

गण्डकी प्रदेश सरकारको नयाँ समीकरण:

मुख्यमन्त्री:

  • सुरेन्द्रराज पाण्डे (नेपाली कांग्रेस)

नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरू: १. जित शेरचन – अर्थ मन्त्री

२. नन्दप्रसाद न्यौपाने – ऊर्जा मन्त्री

३. रेखा गुरुङ – सामाजिक विकास मन्त्री

४. नम्डु गुरुङ – वन तथा वातावरण मन्त्री

नेकपा एमालेबाट सहभागी मन्त्रीहरू: १. गोविन्द नेपाली – भौतिक पूर्वाधार मन्त्री

२. यशोदा रिमाल – उद्योग मन्त्री

३. लक्ष्मण पाण्डे – कृषि मन्त्री

४. भीम कार्की – स्वास्थ्य मन्त्री

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको