होटल पौवामा तीन दिने स्वाद उत्सव सुरु

होटल पौवामा तीन दिने स्वाद उत्सव सुरु
तानसेन। होटल पौवा प्रा.लि.ले तीन दिने स्वाद उत्सव कार्यक्रम सुरु गरेको छ । स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरुमा एकैसाथ स्वाद उत्सव सुरु भएको हो। “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ“ भन्ने मूल नाराका साथ नेपाली भाषा, संस्कृति र रैथाने खानाको संरक्षणका लागि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म स्वाद उत्सव सञ्चालन हुने पौवाका पाल्पा शाखा प्रबन्धक यदुप्रसाद भट्टराईले जानकारी दिए। मौकिल खानाको प्रर्बधन गर्दै विशेष अर्गानीक स्वादको अनुभव दिलाउदैं दश वर्षस...

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्वको संकेत: टी. आर. भण्डारी (शंकर)को सशक्त उम्मेदवारी घोषणा

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्वको संकेत: टी. आर. भण्डारी (शंकर)को सशक्त उम्मेदवारी घोषणा
काठमाडौँ । नेपालको द्रुत रूपमा विस्तार हुँदै गरेको पर्यटन तथा आतिथ्य क्षेत्रमा एक महत्वपूर्ण मोड आएको छ। होटल व्यवसायी महासंघ नेपाल (HPFN) का वर्तमान महासचिव टी. आर. भण्डारी (शंकर) ले अध्यक्ष पदका लागि आफ्नो औपचारिक उम्मेदवारी घोषणा लगानीकर्ताहरूको ध्यान आकर्षित गरेका छन्। नेपालको पर्यटन क्षेत्र, जसले हिमाल, संस्कृति, आध्यात्मिकता र साहसिक यात्राको अनुपम संयोजन प्रदान गर्दछ, अहिले नयाँ रणनीतिक नेतृत्वको अपेक्षामा छ। यस्तै परिवेशमा भण्डारीको उम्मेदवारीलाई “परिवर्तन, व्यावसा...

वन डढेलो नियन्त्रण गर्न सुरक्षा निकायलाई अग्नी नियन्त्रण औजार प्रदान

वन डढेलो नियन्त्रण गर्न सुरक्षा निकायलाई अग्नी नियन्त्रण औजार प्रदान
तानसेन। पाल्पामा गर्मी मौसम बढेसंगै आगलागी र वन डढेलोका घटनामा वृद्धि हुने हुँदा सम्भावित जोखिम कम गर्न सुरक्षा निकायलाई अग्नी नियन्त्रण औजार प्रदान गरिएको छ । जिल्ला वन सुरक्षा समन्वय समितिको बैठक बसेर तीन वटै सुरक्षा निकायलाई अग्नी नियन्त्रणका औजार प्रदान गरिएको हो। वन डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना निर्माण गरी तीन वटै सुरक्षा निकाय, सामुदायिक वन तथा आठ वटै सव डिभिजन वन कार्यालयहरूलाई अग्नि नियन्त्रण औजार प्रदान गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहनप्...

नेपाल मगर संघ पाल्पाद्वारा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल मगर संघ पाल्पाद्वारा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
पाल्पा ।  नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भाषा, धर्म, संस्कृति संरक्षण तथा प्रवर्द्धन, संस्थागत विकास, नेतृत्व विकास र आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने  छ। प्रशिक्षण कार्यक्रम  गोर्खेकोटमा सम्पन्न भएको हाे । कार्यक्रममा  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले भाषा, धर्म र संस्कृतिको संरक्षणबिना समुदायको पहिचान जोगिन नसक्ने उल्लेख गर्दै संस्थागत सुदृढीकरण, सक्षम नेतृत्व विकास र पारदर्शी आर्थिक व्यवस्थापनको आवश्यकता रहेकाे बताए । मन्त्री स...

आजको मौसमः वर्षा र हिमपातको सम्भावना

आजको मौसमः वर्षा र हिमपातको सम्भावना
पाल्पा । देशका विभिन्न भागमा आज मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज विशेषगरी कोशी प्रदेश लगायत पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ। विभागले बाँकी भू–भागका थोरै स्थानहरूमा पनि आंशिक बदली भई हल्का वर्षा हुन सक्ने जनाएको छ। आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। कोशी प्रदेशसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमा...

नमुना कलेजको २० औँ ग्राजुएसन फेशन शोः प्रकृतिबाट प्रेरित सिर्जनात्मक फेशनको प्रस्तुति

नमुना कलेजको २० औँ ग्राजुएसन फेशन शोः प्रकृतिबाट प्रेरित सिर्जनात्मक फेशनको प्रस्तुति
काठमाडौं। नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सिर्जना, कल्पना र कलात्मक अभिव्यक्तिको उत्कृष्ट उत्सवका रूपमा सम्पन्न भएको छ।  २८ मार्च २०२६ मा झम्सिखेल, ललितपुरस्थित द प्लाजा नेपालमा आयोजित उक्त कार्यक्रमले रनवेलाई प्रकृति र फेसनबीचको सम्बन्धलाई कथात्मक ढंगले प्रस्तुत गर्ने जीवन्त मञ्चमा रूपान्तरण गरेको थियो । फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक...

अपहरण मुद्दाका फरार अभियुक्त पाल्पाबाट पक्राउ

अपहरण मुद्दाका फरार अभियुक्त पाल्पाबाट पक्राउ
पाल्पा । अपहरण मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको रम्भा गाउँपालिका–४, हुमिन निवासी ५३ वर्षीय भेषबहादुर विक रहेका छन्। उनीलाई कास्की जिल्ला अदालतले २०७१ सालमा अपहरण मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष ११ महिना ७ दिन कैद सजाय सुनाएको थियो। अदालतको फैसला पछि फरार रहेका विकलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार विकलाई तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकबाट नियन्त...

पाल्पामा टिपर दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो 

पाल्पामा टिपर दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो 
तानसेन। पाल्पामा टिपर दुर्घटना हुदा मृत्यु हुनेको संख्या चार पुगेको छ। सनिवार बेलुका माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन  नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएसङ्गौ मृतकको संख्या चार पुगेको हो। दुर्घटनामा परि सितगङ्गा ४ सिधारा, अर्घाखाँचीका चालक २६ वर्षीय  चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको सनिवार बेलुका नै मृत्यु भएको प्रहरीले जनाएको छ...

पाल्पा टिपर दुर्घटना: तीनै जनाको सनाखत

पाल्पा टिपर दुर्घटना: तीनै जनाको सनाखत
तानसेन । पाल्पामा सनिवार बेलुका भएको टिपर दुर्घटनामा मृत्यु भएमा तीन जनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेहरुमा सितगङ्गा ४ सिधारा, अर्घाखाँचीका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेको प्रहरीले जनाएको छ। सनिवार बेलुका करिब ६ बजेको समयमा झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब १०...

पाल्पामा टिपर दुर्घटना: तीनको मृत्यु, एक जना गम्भीर

पाल्पामा टिपर दुर्घटना: तीनको मृत्यु, एक जना गम्भीर
पाल्पा। पाल्पामा टिपर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका–७ रहबासमा शनिबार बेलुका भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा चालक सितगङ्गा ४ सिधारा, अर्घाखाँचीका  चिन्ता बहादुर सुनार र अन्य २ जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ। यस्तै तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको दुवै खुट्टा भाँचिएको र अवस्था गम्भीर रहेको पाल्पा प्रहरीले जनाएको छ। सनिवार  बेलुका करिब ६ बजेको समयमा झडेवाबाट रहबासस्थित चुनढुंगा ...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer