मिडियामा दलित समुदायका विषयबस्तुहरुलाई प्राथमिकताका साथ उठान गर्न जरुरी
काठमाडौं । सञ्चारमाध्यममा दलित समुदायका विषयबस्तुहरुलाई प्राथमिकताका साथ उठान गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । जागरण मिडिया सेन्टरले गरेको नेपाली लेखनमा दलित सवाल विषयक संवाद कार्यक्रमका सहभागीले राजनैतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायका मुद्धाहरुलाई विशेष महत्वका साथ सञ्चार माध्यममा प्रकाशन तथा प्रशारणका लागि स्थान दिनुपर्ने बताएका हुन् ।
लेखक तथा दलित अगुवा पशुराम रम्तेलले दलित सवालका विषयबस्तुहरु सञ्चार माध्यममा उठान...









