पाल्पाका प्रहरीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका प्रहरी चौकीका प्रमुखहरुलाई डिजिटल सुरक्षासम्बन्धी अभिमुखीकरण दिइएको छ । अभिमुखीकरण जिल्ला प्रहरी कार्यालय पाल्पाले आयोजना गरेको हो ।
अभिमुखीकरण पत्रकार तथा प्रशिक्षक माधव प्रसाद अर्यालले सहजिकरण गर्दै डिटिजल सुरक्षा पछिल्लो समयमा जरुरी रहेको बताए। डिजिटल सुरक्षाबारे सचेतना बढाउने उद्देश्यले आयोजित अभिमुखीकरणमा प्रहरीका सकल दर्जाका ३५ जना सहभागी रहेका थिए ।
अभिमुखीकरण गर्दै अर्यालले डिजिटल जोखिम, सुरक्षित इन्टरनेट प्रयोग,...










