TRENDING :

पाल्पा । पाल्पामा सोमबार थप एकको कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–१० गेझाका ७२ वर्षीय पुरुष हुन् । तानसेनस्थित मिसन अस्पतालमा उपचाररत पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा उपचार गरेर घर फर्किएका पुरुषको मृत्यु भएको स्बास्थ्य कार्यालयका सूचना अधिकारी स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । गेझाका मृतकको शव व्यवस्थापनका लागि सेनालाई अनुरोध गरिए पनि उनीहरु नगएपछि छोराहरुले नै व्यवस्थापन गरेका छन् ।

तानसेनस्थित मिसन अस्पतालमा उपचाररत दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया