काठमान्डाैं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ ।
बुधबार माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयमा गएर सर्मथन फिर्ताको पत्र दर्ता गराएका हुन ।
मंगलबार काठमाडौंमा उपलब्ध नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यहरुको बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको थियो ।
साेही निर्णय अनुसार माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिने भएको हाे ।