पाल्पा । पाल्पामा जारी निषेधाज्ञा ९ दिन थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण दर नघटेको भन्दै जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि बैशाख १५ गतेसम्मलाई निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाइने छैन् । अत्यावश्यक दैनिकी उपभोगका खाद्य सामाग्री (किराना पसल बाहेक) दिनमा एक पटकमात्र बिहान ७ बजेदेखि ९ बजेसम्म खोल्न पाइनेछ ।
हेर्नुहोस्, शुक्रबार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेद्धारा जारी आदेश :





















