
काठमाडौँ। सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।
उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा विदा दिने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गर्दै देशभरका सम्बन्धित समुदाय तथा काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिने जनाएको छ ।