बुधबार देशभर सार्वजनिक बिदा

काठमाडौं।सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिने भएकाे छ।

मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने घाेषणा गरेको हो।

सोनाम ल्होसार तामाङ समुदायकाे  सांस्कृतिक पर्व हाे ।  गृह मन्त्रालयले  जारी गरेकाे  विज्ञप्तिमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको