
पाल्पा । जिल्लाको रिब्दीकोटको गाउँपालिकाले मगर दिवसको अवसरमा विदा दिएको छ ।
गाउँपालिकाभित्रका सबै सरकारी कार्यालयल आज फागुन १५ गते सार्वजनिक विदा दिएको गाउँपालिका अध्यक्ष नारायाण बहादुर जिसीले बताए । यसै बीच रैनादेवी छहरा गाउँपालिकाले मगर दिवसको दिन विदा दिने निर्णय भएको जनाएको छ ।
गाउँपालिकाको आधिकारी वेभसाइटमा सूचना प्रकाशन गरेको छैन ।