काठमाडौं ।  सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बिहीबार बसेको  नेपाल आयल निगम सञ्चालक समितिको  बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

खाना पकाउने ग्यासको मूल्य भने नबढेको निगमले जनाएकाे छ।

तपाईको प्रतिक्रिया