पाल्पामा वृद्धलाई करणी गर्ने युवक पक्राउ

पाल्पा।पाल्पामा वृद्धमाथि जवरजस्ती करणी गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनार रहेको प्रहरीले जनाएको छ ।

सुनारले गएराति साढे १२ बजेको समयमा रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्दिर नजिकै ७० वर्षीयाा वृद्ध महिलाई जबरजस्ती गरणी गरेको जानकारी प्राप्त हुनासाथ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया