पूर्वखोला –२ जल्पामा एमालेका सारु विजयी

पाल्पा । पूर्वखोला –२ जल्पामा एमालेका निर बहादुर सारु सहित प्यानल नै विजयी भएको छ ।

अध्यक्ष पदका ८ सय ५२ मतसहित विजयी भएका हुन् । उनी गठबन्धनतर्फका उम्मेद्वारलाई ३ सय २३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

सारु यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही वडाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया