जोर्तेमा सुख्खा पहिरोले स्कारपियो पुरियो, थप विवरण आउन बाँकी

तानसेन। पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पहिरोले पुरिएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो ।

स्कार्पियो च्यापिएर सडकको छेउमा रहेको छ । उक्त स्कार्पियोमा कति यात्रु यात्रा गरेको भन्ने एकिन भएको छैन । तानसेन तम्घास सडक खण्डमा पर्ने उक्त स्थानमा प्रहरीको टोली पुग्दै छ ।

दुर्घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको