
काठमाडौं। त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।
उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सुनबारे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ।