मध्यरातमा भूकम्पको धक्का

पाल्पा। शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार राति ११ः५० बजेतिर काठमाडौं उपत्यकासहित बुटवल, तानसेन, दाङ, नेपालगन्जलगायत स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो।

पश्चिम नेपालमा धेर ठुलो धक्का महसुस भएपनी केन्द्र  भने अहिलेसम्म पत्ता लागेको छैन।

थप जानकारी आउन बाँकी छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको