काठमाडौं । दिपक बस्नेतको लेखन रहेको गीत “घात भयो” सार्वजनिक भएको छ । वस्नेतको रचना, शिव अनुरागको संगित र किरण कडेलले एरेन्ज गरेको यो गितमा बालकृण्ण खनालले स्वर दिएका छन् ।

दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडिओलाई बिष्णु खड्काले सम्पादन अनि सुब्रत आर्चायले निर्देशन गरेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार बस्नेतले अहिलेसम्म धेरै गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् ।

बस्नेतको बोली मीठो, मेरो भगवान, बिहेगरी खेलौ लगायत गीत लोकप्रिय छन् ।

सार्वजनिक गीतको भिडियो आफ्नै युट्यव च्यानल दिप क्रीयटिभबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिङ्क ः

तपाईको प्रतिक्रिया