पाल्पा। मोडल तथा निर्देशक लोम शर्माको निर्देशनमा रहको ए झसम गीत् सार्वजनिक भएको छ । गायक पुरुषोत्तम गैरे र शुनीत बुढा क्षेत्रीको स्वरमा रहेको गीत् सार्वजनिक भएको हो ।
गैरेको आफ्नै लय र शब्दमा रहेको गीतको रोच भिडियो तयार भएको छ । गोर्खे खुकुरको अपार सफलतापछि मोडल तथा निर्देशक लोमस शर्माले यो गीतमा निर्देशन तथा आफै अभिनयसमेत गरेका छन् । उनीसंगै कविता न्यौपाने, अर्जुन न्यौपाने र आयुष्मा कार्कीले गीतको भिडियोमा अभिनय गरेका छन् ।
पुरु टिम युट्युव च्यानलमार्फत गीतको भिडियो बजारमा ल्याइएको छ । गीतलाई युवा पुस्ताले धेरै नै मन पराएर टिकटक र फेसबुक रिल बनाएको हुँदा गीतले सफलता पाएको शर्जक गैरेले बताए ।
भिडियो