पाल्पा। गायिका शकुन्तला गैरेको नयाँ गीत “नौजाले रुमाल” सार्वजनिक भएको छ। नेपाली लोकसंगीतमा फरक पहिचान बनाउँदै आएकी गैरेले दर्शक-श्रोताहरूको माया र समर्थनकै कारण यो नयाँ सांगीतिक कोशेली पस्किन सफल भएको बताएकी छन्।
© 2026 Copyright उमङ्ग मिडिया प्रा. लि. | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer