रिब्दीकोट गाउँपालिकाको १९ औं अधिवेशनः दुई विधेयक पेश

रिब्दीकोट गाउँपालिकाको १९ औं अधिवेशनः दुई विधेयक पेश
तानसेन। रिब्दीकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन सुरु भएको छ । शुक्रबार गाउँपालिको सभाहलमा सम्पन्न पहिलो बैठकबाट दुई विधेयक छलफलका लागि पेश भएका छन् । पहिलो बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक र शिक्षा ऐन, २०७४ संशोधन विधेयक, २०८२ पेश गरिएको हो। दुई विधेयक छलफलपछि दोस्रो बैठकबाट पारित गरिने तयारी गरिएको सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए । सभाध्यक्ष कार्कीले पेश गरेका १० वटा कार्यसूचीमाथि छलफल गरी बैठक सफ...

मजदुरी, केयर वर्क र संघर्ष चिर्दै न्याय सम्पादनसम्म : सीता कुमालको प्रेरणादायी यात्रा

मजदुरी, केयर वर्क र संघर्ष चिर्दै न्याय सम्पादनसम्म : सीता कुमालको प्रेरणादायी यात्रा
पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहामा जन्मिएकी सीता कुमाल आज सोही वडाकी निर्वाचित महिला जनप्रतिनिधि हुन्। २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि उनी हाल रिब्दीकोट गाउँपालिकाको न्यायिक समितिको सदस्यका रूपमा कार्यरत छिन्। स्थानीय विवाद समाधान, न्याय सम्पादन, विकास योजनाको अनुगमन र जनतासँग प्रत्यक्ष संवाद—यी सबै जिम्मेवारीमा उनी सक्रिय देखिन्छिन्। तर, यो पहिचान सहज यात्राबाट बनेको होइन। आर्थिक अभाव, ज्याला मजदुरी, न्यून तलबमा अध्यापन, मातृत्व, अदृश्य के...

रम्भाका सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

रम्भाका सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
पाल्पा। रम्भा गाउँपालिकाको सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । रम्भा गाउँपालिकाको ५ वटै वडा र पालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । पाल्पाका सबै स्थानीय तहहरुमध्ये यस आर्थिक वर्षमा रम्भा गाउँपालिकाले मात्र सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो । रम्भा गाउँपालिकाले यसभन्दा अघि १ नं. वडाको हुँगी, २ नं. वडाको फोक्सिङ्गकोट, ४ नं. वडाको हुमिन र ५ नं. वडाको ताहुँमा सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेको छ ...

तानसेन नगर सभाको १८ औं अधिवेशनः दुई ऐन पारित

तानसेन नगर सभाको १८ औं अधिवेशनः दुई ऐन पारित
तानसेन। तानसेन नगरपालिकाको नगरसभाको १८ औं अधिवेशन सुरु भएको छ । बिहीबार पहिलाे बैठकबाट दुई ऐन पारित गर्दै   नगरसभा सम्पन्न भएको छ ।  बैठकमा सभाकी उपाध्यक्ष प्रतिक्षा गाहा सिँजालीले नगरपलिकाको विनियोजन ऐन २०८२ को पहिलो संशोधन विधेयक सभामा पेश गरिन। उनले नगरपालिकाको साबिक विनियोजन एक अर्ब ४६ करोड ५० लाख ९६ हजार ८०७ रुपैया मध्ये एक अर्ब ३९ करोड ३१ लाख ८० हजार ३०७ रुपैया संशोधित विनियोजनका लागि नगर सभामा पेश गरिन। त्यस्तै नगरसभा सदस्य तथा तानसेन नगरपालिका २ नं. वडाका वडाध्यक्ष...

बगनासकाली गाउँपालिकाको १९ औं अधिवेशन सुरु

बगनासकाली गाउँपालिकाको १९ औं अधिवेशन सुरु
तानसेन। बगनासकाली गाउँपालिकामा हिउँदे अधिवेशन सुरु भएको छ । बुधबार गाउँसभाको १९ औं अधिवेशन अन्तर्गत पहिलो बैठक सम्पन्न भएसँगै अधिवेशन सुरु भएको हो । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले अधिवेशन पानसमा दीप प्रज्वलन गर्दैै औपचारिक बैठक प्रारम्भ गरिन। गाउँसभामा गाउँसभा सदस्य टिकाबहादुर थापा, यमलाल तिमिल्सिना, कृष्ण प्रसाद वस्याल र राजेन्द्र वस्यालले समसामयिक विषय उठान गरेका थिए । शून्य समयमा सुझाव राख्ने गाउँसभा सदस्यले विषयगत समितिबाट प्रस्तुत भएका प्रतिवेदन कार्यान्...

स्वास्थ्यको घुम्ती बैठक रिब्दीकोटमा सम्पन्न

स्वास्थ्यको घुम्ती बैठक रिब्दीकोटमा सम्पन्न
तानसेन । स्वास्थ्य चौकीको न्युनतम मापदण्ड (एचपीएमएसएस) तथा मासिक घुम्ती बैठक कार्यक्रम रिब्दीकोट गाउँपालिकामा सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय पाल्पाको आयोजना एवं रिब्दीकोट गाउँपालिका खस्यौली, पाल्पाको समन्वयमा पारस्परिक अवलोकन भ्रमण कार्यक्रमसहितको घुम्ती बैठक शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नाारायण बहादुर कार्कीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले प्राथमिकता राखेर विभन्न कामहरु गर्दै आएको बताए । उनले घुम्ती शिविरबाट असल अ...

देउरालीका स्थानीयलाई कृषि यन्त्र उपकरण वितरण

देउरालीका स्थानीयलाई कृषि यन्त्र उपकरण वितरण
तानसेन। रिब्दीकोट गाउँपालिका वडा नं. २ देउरालीका कृषकलाई कृषि यन्त्र वितरण गरिएको छ । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरु माग अनुसार मिनिटिलर र कम्बाइन मिल वितरण गरिएको हो । किसानका लागि मागको आधारमा १७ ओटा मिनिटिलर ३० प्रतिशत अनुदान र ५ ओटा कम्बाइन मिल २० प्रतिशत अनुदानमा कृषकहरुलाई उपलब्ध गराएको वडाध्यक्ष ओम प्रसाद पोखरेले जानकारी दिए। कृषि यन्त्र वितरण गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले व्यवसायिक रुपमा क...

खस्यौलीका किसानले पाए साढे छ क्विनटल मकै दाना

खस्यौलीका किसानले पाए साढे छ क्विनटल मकै दाना
तानसेन। रिब्दीकोट गाउँपालिका ३ नं. वडा खस्यौलीले पशुको पोषणका लागि मकैको दाना वितरण गरेको छ। चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत प्रतिकिसान ८७ किलोग्रामका दरले ७४ जना किसानलाई मकै दाना वितरण गरिएको हो। कृषकहरुको लागत साझेदारीमा छ हजार पाँच सय किलोग्राम मकैको दाना वितरण गरिएको वडा अध्यक्ष नारायण बहादुर केसीले जानकारी दिए । पोषण दाना (मकैं ले दुध उत्पादनमा वद्धि हुनुका साथै किसानलाई आर्थिक रुपमा समृद्ध बनाउन मद्दत विश्वास गरिएको गरिएको वडाध्यक्ष के...

‘म बनाउछु मेरो रिब्दीकोट अभियान’- ‘काठमाडौंमा बस्ने नागरिकसंग अन्तरक्रियामा सरकार’

‘म बनाउछु मेरो रिब्दीकोट अभियान’- ‘काठमाडौंमा बस्ने नागरिकसंग अन्तरक्रियामा सरकार’
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालिकाबाट विभिन्न कामको शिलशिलामा काठमाडौंमा बसोबास गर्दै आएका सरोकारवाला र नागरिकसंग अन्तरक्रिया गरेको छ । समग्र रिब्दीकोटको विकासका लागि संघीय राजधानी काठमाडौंमा बसोबास गर्दै आएका नागरिकसंग छलफल गरेको हो। पालिकाले गरेका काम, भावी रणनीति र समृद्ध रिब्दीकोट निर्माणका लागि चरणबद्ध रुपमा छलफल र सुझाव संकलन अन्तरगत काठमाडौंमा अन्तरक्रिया गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । अध्यक्ष कार्कीले ‘एक बोट सयको नोट’ अभियान...

समग्र रिब्दीकोटको विकासका लागि बुटवलमा अन्तरक्रिया

समग्र रिब्दीकोटको विकासका लागि बुटवलमा अन्तरक्रिया
पाल्पा। रिब्दीकोट गाउँपालिकाले रुपन्देहीमा बसोबास गर्ने रिब्दीकोटबासीसँग छफफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । समग्र रिब्दीकोटको विकास निर्माणमा पालिका बाहिर बस्ने नागरिकको सहभागिता र सहकार्यका लागि छलफल स्वरुप रुपन्देही, कपिलबस्तु र नवलपरासीमा बसोबास गर्ने व्यक्तिहरुसँग छलफल गरेको हो । कार्यक्रममा गाउँपालिकाले पछिल्लो तीन वर्षको अबधिमा गरेका विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायतको क्षेत्रमा गरेका कामको प्रस्तुति गरेको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/...