यस्तो छ शिरीष र सम्झनाको समय सान्दर्भिक, यथार्थपरक र मार्मिक गीत [भिडियोसहित]

यस्तो छ शिरीष र सम्झनाको समय सान्दर्भिक, यथार्थपरक र मार्मिक गीत [भिडियोसहित]
पाल्पा, १४ जेठ । गायक शिरीष देवकोटा र गायिका सम्झना भण्डारीको स्वरमा समय सान्दर्भिक, यथार्थपरक र मार्मिक गीत सार्वजनिक गरिएको छ । शिरीष र सम्झनाको ‘छोरो अमेरिका छ’ बोलको लोकगीत पृथ्वी ईन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतको शब्द रमेश बि.जी.ले लेखेका हुन् भने गीतमा शिरीषकै लय तथा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा वरिष्ठ कलाकार निर शाह, हिउँवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ्ग लगायतको जि...

किरण भुजेलको ‘रेलैमा’ गीतमा भीमफेदी गाइज र एलिशा शर्माको नृत्य [भिडियोेसहित]

किरण भुजेलको ‘रेलैमा’ गीतमा भीमफेदी गाइज र एलिशा शर्माको नृत्य [भिडियोेसहित]
काठमाडौं, जेठ १२ । नेपालमा पछिल्लो समय लगातार रेलको चर्चा र परिचर्चा भैरहेको छ । यसैक्रममा रेलमा घुम्न जाने बिषयमा गायक किरण भुजेलको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘रेलैमा’ बोलको गीतको भिडियो शुक्रबार साँझ रिलिज गरिएको हो । उक्त गीतमा डिपी खनालको शब्द, भिम बिसीको संगीत र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ । गीतमा किरणको अलवा निता थापा मगरको पनि स्वर सुन्न सकिन्छ । भिडियोमा चर्चित डान्सिङ ग्रुप भीमफेदी गाइज र एलिशा शर्माको दमदार नृत्य रहेको छ । भिडियोमा पवन सुस्लिङको सिनेम्या...

अशोकको ‘रातो टिका निधारमा’को छायाँकन सुरु

अशोकको ‘रातो टिका निधारमा’को छायाँकन सुरु
काठमाडौं, जेठ १२ । अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’को छायाँकन शुरु भएको छ । हालै चलचित्रको शिर्ष गीतको छायाँकन पूर्वी नेपालमा भईरहेको छ । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक अशोककै छोरा अंकित शर्माको मुख्य भूमिका रहनेछ । छायाँकनस्थलमा चलचित्रका मुख्य कलाकारहरु निधारमा रातो टिका र जमरामा देखिएका छन् । बुझिएअनुसार अहिले ‘अल्लारे’ चलचित्रको हिट गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’को रिमेक गीतको छायाँकन हुँदैछ । चलचित्रको शिर्...

पहिलो कम्पनी खोल्दा कति थियो यी चर्चित व्यक्तिको उमेर ?

पहिलो कम्पनी खोल्दा कति थियो यी चर्चित व्यक्तिको उमेर ?
मार्क जुकरबर्ग, इभान स्पाइजेल तथा गुगलका दुईजना सस्थापकहरु तिन वर्षभित्रै करोडपति बनिसकेका थिए । उल्लेखित व्यक्तिहरुले आफूले स्थापना गरेको पहिलो कम्पनीबाटै मनग्गे सफलता प्राप्त गरे । तर, अन्य कतिपय दिग्गज प्रविधि कम्पनीका संस्थापकहरुले भने दोश्रो वा तेश्रो कम्पनी खडा नगरुन्जेल सम्म धन र प्रसिद्धि कमाउन सकेका थिएनन् । विश्वका विभिन्न २३ वटा चर्चित प्रविधि कम्पनीहरु तथा ती कम्पनी स्थापना गर्ने संस्थापकहरुको तत्कालीन उमेर यस्तो थियोः  १. टेस्ला कम्पनीका संस्थापक इ...

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी

नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी
काठमाडौं । नेपाल र अष्ट्रियाबीच ऊर्जा क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्ने विषयमा समाझदारी भएको छ । दुई मुलुकबीच ऊर्जा सम्बन्धी पूर्वाधार र प्रविधिमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । अष्ट्रियाको राजधानी भियनामा बुधबार नेपालका तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधि मन्त्री उन्ड््र्रे्स  रेईचार्डटले समाझदारी पत्र MoU मा हस्तक्षर गरेका हुन् । दश बु“दे समझादरी पत्रमा वैकल्पिक ऊर्जाको क्षेत्रमा सहकार्य...

चितवनको घटनाले संसदमा चर्काचर्की

चितवनको घटनाले संसदमा चर्काचर्की
हेटौँडाः ३ नम्बर प्रदेशसभाको बुधबारको वैठकमा चितवनको घटनलाई लिएर चर्काचर्की परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर घाइते भएको विषयले संसदमा हंगामा मच्चाएको हो।  प्रदेशसभामा विशेष समय लिएर नेकपाको तर्फबाट संसदीय दलका सचेतक रामेश्वर फुँयालले चितवनको घटनाको दोषीलाई कुनै पनि हालतमा कारबाही गर्न माग गरेका थिए। सरकारको ध्यानाकर्षण गराउँदै...

‘म्याक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’ : गृहमन्त्री

‘म्याक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’ : गृहमन्त्री
काठमाडौं, जेठ ८। गृहमन्त्री रामबहादुर थापाले पाँचथर म्याक्लाजुङ हत्याको वास्तविकता चाँडै सार्वजनिक गरिने बताउनु भएको छ । म्याक्लाजुङ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको वीभत्स हत्या भएको छ । बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारलाई  विभत्स गरिएको हो । ‘सामूहिक हत्या सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ’ उहाँले बुधबार राष्ट्रियसभ बैठकमा भन्नुभयो, ‘हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ ।’ मन्त्री थापाले हत्या अनुसन्धानमा सक्दो सहयोग गर्न त्यहाँका बास...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer