रानाको देउसी भैलो गीत
पाल्पा । तानसेन नगरपालिका होलाङ्दीकी टिना रानाले नजिकिँदै गरेको तिहार लक्षित गरेर नयाँ देउसी भैलो गीत ‘तिहारको माला’ बजारमा आएको छ । पाल्पाली लोकगायिका रानाले गीत बजारमा ल्याएकी हुन् । युट्युवमार्फत् उनले सार्वजनिक गरेकी हुन् ।
गीतमा मौलिक भाका र शब्द समेटिएको छ । शब्द संगीत घनश्याम तिवारीको रहेको छ । गीतमा रानालाई सुमधुर स्वरका धनी गायक जीवन परियारले साथ दिएका छन् ।
बिदेश जानु पर्दाको पीडा र बिदेशबाट फर्किएपछि देशमै केही गर्ने सोच र माया प्रेमका शब्द गितमा सुन्न र हेर्...

![पुरुषोत्तमको तीजगीत “गेलेनको मादल” [भिडियो सहित]](https://www.nayadhar.com/wp-content/uploads/2019/08/Capture.jpg)








