नेफ्टा फिल्म अवार्डको शीर्षक प्रायोजन एलआइसी लाइफ इन्स्योरेन्स

नेफ्टा फिल्म अवार्डको शीर्षक प्रायोजन एलआइसी लाइफ इन्स्योरेन्स
पाल्पा । दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड २०७७ को शीर्षक प्रायोजन एलआइसी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गर्ने भएको छ । फागुन अन्तिम साता सम्पन्न हुने नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजना हुने नेफ्टा फिल्म अवार्डमा शिर्षक प्रायोजनका लागि सम्झौता भएको छ । शिर्षक प्रायोजनका लागि एलआइसीका तर्फबाट सिइओ लक्ष्मी प्रसाद दास तथा ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । सम्झौतापछिको सहकार्यसँगै नेफ...

आमिर खानको मोबाइल फोन नचलाउने निर्णय

आमिर खानको मोबाइल फोन नचलाउने निर्णय
काठमान्डौं । बलिउड अभिनेता आमिर खानले अब केही समय सामाजिक सञ्जाल तथा मोबाइल फोन नचलाउने निर्णय गरेका छन् । खान अहिले राजस्थानमा आफ्नो साथी अमिन हाजीको फिल्म ‘कोई जाने न’ को सुटिङमा व्यस्त छन् । हामीले अहिले सरदर हरेक १५ मिनेटमा मोबाइल खोलेर सामाजिक सञ्जालमा व्यस्त रहने गरेका छौँ तर आमिर खानले भने मोबाइल नै नचाउने निर्णय गरेका छन् । उनले फोन चलाउँदा आफ्नो धेरै महत्वपूर्ण समय त्यतिकै खेर गएको महसुस गर्दै यो निर्णय लिएको बताएका छन् । सामाजिक सञ्जाल पनि टिमलाई आमिरले सोम...

भट्टराई र कोइरालाको देशभक्ती गीत ‘जे गरेनी चल्छ नेपालमा’ सार्वजनिक

भट्टराई र कोइरालाको देशभक्ती गीत ‘जे गरेनी चल्छ नेपालमा’ सार्वजनिक
पाल्पा । पाल्पाली कलाकार कमल भट्टराई र ममता कोइरालाको देशभक्ती गीत ‘जे गरेनी चल्छ नेपालमा’ सार्वजनिक भएको छ । देशभक्ती भावनामा समेटिएको गीतमा कमल भट्टराईको शब्द तथा संगीत रहेको छ । भट्टराई र ममता कोइरालाले आवाजमा रहेको गीतलाई इन्द्र जिसीले एरेन्ज गरेका छन । आर एम एफ क्रियशनले निर्माण गरेको गीतको भिडियोलाई आयाम कार्कीले निर्देशन गरेका छन भने भिडियोमा कमल र ममताका साथमा आयाम कार्की, सोम आले, लेखनाथ ढकाल लगायतले अभिनयको अभिनय रहेको छ । सन्तोष बस्यालको छायाँकनमा निर्म...

पशुपति र सम्झनाको तीज गीत ‘लोभी दाई’, एक दिन नवित्दै दुई लाख ‘भ्युज’

पशुपति र सम्झनाको तीज गीत ‘लोभी दाई’, एक दिन नवित्दै दुई लाख ‘भ्युज’
सुमन गैरे काठमाडौं। लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको आवाजमा ‘लोभी दाई’ बोलको तीज गीतले एक दिन नबित्दै युट्युबमा दुई लाख ‘भ्युज’ बटुलेको छ। शनिबार साँझ सार्वजनिक भएको गीतलाई आईतबार बिहानसम्म झण्डै दुई लाख पटक हेरिएको छ। पशुपतिको आफ्नै आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गीतमा पशुपतिकै शब्द/संगीत छ। गायक –गायिका पशुपति र सम्झना स्वयंमको अभिनय रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन तथा निर्देशन छ। भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका छन्। पशुपतिले...

नारायण रायमाझी र कमला पोखरेलको अर्को सहकार्य, ‘के लेखौं र खबर आमा…’ सार्वजनिक [भिडियो]

नारायण रायमाझी र कमला पोखरेलको अर्को सहकार्य, ‘के लेखौं र खबर आमा…’ सार्वजनिक [भिडियो]
काठमाडौं। वरिष्ठ लोकगायक नारायण रायमाझी र कमला पोखरेलको आवाजमा नयाँ मर्मस्पर्शी गीत सार्वजनिक गरिएको छ। सोमबार रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत ‘के लेखौं र खबर आमा’बोलको गीत सार्वजनिक गरिएको हो। नारायण र कमलाको आवाजमा यसअघि ‘राम्दि पुल...’, ‘निरिमाया ठुली’, ‘पसिनाले पैसा साटेर’, ‘छम र छम’सार्वजनिक भएका थिए। जुन गीतलाई स्रोता दर्शकले रुचाएका थिए। यस गीतलाई पनि स्रोता दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। हेर्नुहोस् भिडियो : ‘के लेखौं र खबर आमा’ गीतको र...

नारायण रायमाझी र शान्ति श्री परियारको ‘बाँचे तिम्रो मरे देउताको’ सार्वजनिक

नारायण रायमाझी र शान्ति श्री परियारको ‘बाँचे तिम्रो मरे देउताको’ सार्वजनिक
काठमाडौं। वरिष्ठ लोकगायक नारायण रायमाझी र गायिका शान्ति श्री परियारको स्वरमा ‘बाँचे तिम्रो मरे देउताको’बोलको गीत सार्वजनिक गरिएको छ। आईतबार रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीत सार्वजनिक गरिएको हो। गीतको रचना नारायण रायमाझी, ईन्द्र जिसी र सञ्जिवनीले गरेका हुन्। नारायण रायमाझी र शान्ति श्री परियार स्वयंमलाई देखाईएको गीतको भिडियोलाई मिराज अर्यालले छायांकन तथा सम्पादन गरेका छन्। हेर्नुहोस् भिडियो : नारायण र शान्ति श्रीको आवाजमा केही दिनअघि ‘छिमेकीले बनाय...

पाल्पाली गायक नारायण रायमाझीले गाए ‘छिमेकीले बनायो मुलबाटो’, हेर्नुहोस् भिडियो

पाल्पाली गायक नारायण रायमाझीले गाए ‘छिमेकीले बनायो मुलबाटो’, हेर्नुहोस् भिडियो
पाल्पा। भारतले गरेको नेपाली भूमि अतिक्रमणको चौतर्फी विरोध भईरहँदा वरिष्ठ गायक नारायण रायमाझीको राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरिएको छ। सधै मौलिक र मार्मिक गीत गाउँदै आएका पाल्पाली गायक रायमाझीले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत सीमासम्बन्धी गीत सार्वजनिक गरेका हुन्। ‘छिमेकीले बनायो मूलबाटो’बोलको उक्त गीतमा नारायण रायमाझी र शान्तिश्री परियारको स्वर छ। रमेश बि.जीको रचनामा तयार गीतमा गायक रायमाझी स्वयंमको संगीत छ। गीतमा बि.बि अनुरागीको संगीत संयोजन, श्या...

गायक भन्ने नै बिर्सिएजस्तो लाग्न थाल्यो

गायक भन्ने नै बिर्सिएजस्तो लाग्न थाल्यो
पाल्पा। अवस्था सामान्य भैदिएको भए गायक पशुपति शर्मा के गर्दै हुन्थे? पक्कै स्टेज कार्यक्रम, गीत रेकर्डिङ वा सिर्जनामा व्यस्त हुन्थे। तर, लकडाउनका कारण उनी दुई महिनादेखि त्यसबाट टाढा छन्। स्टेजदेखि टाढा, रेकर्डिङदेखि टाढा, सिर्जनादेखि टाढा रहेर पशुपतिले कसरी दैनिकी बिताउँदैछन्? उनले आफ्नो दैनिकीसंगै लकडाउन अनुभव सुशिल नेपालसँग साटेका छन्। लकडाउन नहुँदै सचेत थिए केही जिल्लामा मेला–महोत्सव हुँदै थियो। नेपालमा कोरोना भाइरसको त्रास त्यति देखिएको थिएन्। त्यतिबेलै गायक पशुपतिले ...

लकडाउनको डोरी– टिकटक बनाए २० हजार नगद [भिडियोसहित]

लकडाउनको डोरी– टिकटक बनाए २० हजार नगद [भिडियोसहित]
नारायण न्यौपाने पाल्पा । कोरोना भाईरसका कारण अहिले मानिसहरु घर बाहिर निस्किन सकिरहेका छैनन् । यो समयमा अन्य कामसंगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ । अभिनयमा रुची राख्नेहरुले टिकटक बनाइरहेका छन । यो समय टिकटक टाइम पास गर्ने गतिलो माध्यम बनेको छ । टिकटकमा समय मात्रै बिताइरहेकाले मनोरञ्जन आदान प्रदानसंगै नगद पनि पाउने भएका छन । यसका लागि सर्जक माधव न्यौपानेले लकडाउनको डोरी बोलको गीत रिलिज गरेसंगै टिकटक प्रतिस्पर्धा सुरु गरेका छन ।यो गीतमा टिकटक बनाउने र सबैभन्दा बढी ...

कोरोनाका कारण ‘ए मेरो हजुर– ४’ को सुटिङ रोकियो

कोरोनाका कारण ‘ए मेरो हजुर– ४’ को सुटिङ रोकियो
काठमान्डौं । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर सरकारले देशका सबै फिल्म हल बन्‍द गर्ने तथा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेसँगै नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर– ४’ को सुटिङ पनि रोकिएको छ । फिल्मी निर्माण पक्षको तर्फबाट झर्ना थापाले एक सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म सुटिङ्ग केही समयका लागि स्थागित भएको जानकारी दिएकी हुन ।   उनले भनेकी छन-' मानव जातिलाइ नै चुनौती बनि आएको काभिड १९ कोरोना संक्रमणबाट बच्न, सर्तक...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer