पशुपति र सम्झनाको तीज गीत ‘लोभी दाई’, एक दिन नवित्दै दुई लाख ‘भ्युज’

सुमन गैरे

काठमाडौं। लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको आवाजमा ‘लोभी दाई’ बोलको तीज गीतले एक दिन नबित्दै युट्युबमा दुई लाख ‘भ्युज’ बटुलेको छ। शनिबार साँझ सार्वजनिक भएको गीतलाई आईतबार बिहानसम्म झण्डै दुई लाख पटक हेरिएको छ।

पशुपतिको आफ्नै आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गीतमा पशुपतिकै शब्द/संगीत छ। गायक –गायिका पशुपति र सम्झना स्वयंमको अभिनय रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन तथा निर्देशन छ। भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका छन्।

पशुपतिले यो गीतमार्फत तीजमा कोरोनाको प्रभावलाई अत्यन्तै रमाईलो तरिकाले प्रस्तुत गरेका छन्।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया