कालीगण्डकीमा बेपत्ता बालकको खाेजीकार्य तीव्र

कालीगण्डकीमा बेपत्ता बालकको खाेजीकार्य तीव्र
तानसेन। कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको खोजी कार्य तीव्र बनाइएको छ । विगत तीन दिनदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी कार्य जारी राखेका हुन् । गत बुधवार पाल्पा र स्याङ्जाको सीमाना राम्दी स्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा कैलाली लम्कीचुहा १ का १५ वर्षीय बखन साही र १६ वर्षीय बिराज न्यौपाने नदीमा बगेका थिए । न्यौपानेको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको थियो । उनीसंगै घुम्न आएका...

अपडेटः ईभी दुर्घटनाको पूरा विवरण

अपडेटः ईभी दुर्घटनाको पूरा विवरण
तानसेन। पाल्पामा बुधबार दिउँसो भएको इभी गाडी दुर्घटना चालकसहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नं.२ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नं.४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको पाल्पा प्रहरीका सूचना अधिकारी होम प्रसाद चौधरीले जानकारी दिए। रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको थियो। बुटवलबाट छहराक...

कालीगण्डकीमा पौडी खेल्दा डुबेका न्यौपानेको उद्दार, बेपत्ता शाहीको खाजीकार्य जारी

कालीगण्डकीमा पौडी खेल्दा डुबेका न्यौपानेको उद्दार, बेपत्ता शाहीको खाजीकार्य जारी
तानसेन। कालीगण्डकीमा पौडी खेल्दा डुबेका एक जनाको सकुशल उद्धार गरिएको छ । यस्तै पौडी खेल्दा बेपत्ता भएका एक जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पाल्पा र स्याङ्जाको सीमाना राम्दीमा बुधबार बिहान पौडी खेल्ने क्रममा डुबेका कैलालीको लम्कीचुहा नगरपालिका–१ का १६ वर्षीय बिराज न्यौपानेलाई प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका हुन् । न्यौपानेका साथी १५ वर्षीय बखन शाही भने अझै बेपत्ता छन् । साथीहरूसँग घुम्न आएका उनीहरु राम्दीस्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा डु...

प्रधानमन्त्री कार्कीको अह्वानमा हुने छलफलमा काे-काे सहभागी हुँदैछन्

प्रधानमन्त्री कार्कीको अह्वानमा हुने छलफलमा काे-काे सहभागी हुँदैछन्
काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुने भएका हुन् । यस्तै जेनजी पुस्ताका पनि १४ जनाको सहभागिता रहने बताइएको छ । निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प...

पाल्पामा इभी गाडी दुर्घटनाः तीन जनाको मृत्यु

पाल्पामा इभी गाडी दुर्घटनाः तीन जनाको मृत्यु
तानसेन। पाल्पामा इभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा इभी गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो। घटनास्थलमा रहेका स्थानीय लक्ष्मण बरालका अनुसार इभीमा सवार चालकसहित तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का कमल रायमाझी, रैनादेवी छहरा वडा नं. २ साेमादीका मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका रामबहादुर गाहा रहेको बरालले बताए...

दशैंको टीका कता फर्किएर लगाउने

दशैंको टीका कता फर्किएर लगाउने
पाल्पा। आज बडादशैं। गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत नेपाली समयानुसार बिहान ११ बजेर ५३ मिनेटमा रहेको बताइएको छ । यस्तै उत्तम साहितमा कुन दिशामा फर्किएर टीका लगाउने भन्ने पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार परम्परा अनुसार पूर्व–पश्चिम टीकाको साइत हो । ‘सामान्यतयाः पूर्व–पश्चिम नै हा...

आज बडादशैं, टीका कतिबेला लगाउने ?

आज बडादशैं, टीका कतिबेला लगाउने ?
काठमाडौं । आज नेपालीहरुको महान् चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन साइत हेरिराख्नु नपर्ने जनाएको छ । तर, उत्तम साहित हेर्नेको हकमा भने बिहान ११ बजेर ५३ मिनेटमा टीका लगाउने उत्तम साइत निर्धारण गरिएको समितिले...

दशैंकाे साइत ११ः५३ बजे

दशैंकाे साइत ११ः५३ बजे
काठमाडाैं। यस वर्ष विजया दशमीको टीकाको साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। बडादशैंको  दिन नजिकिदै गर्दा दशैकाे राैनक पनि सुरू भएकाे छ ।

पाल्पाको कुमालगाउँ, गैडाँकोट र अर्चलेमा धेरै वर्षा

पाल्पाको कुमालगाउँ, गैडाँकोट र अर्चलेमा धेरै वर्षा
तानसेन। गए राति सबैभन्दा धेरै पानी पाल्पाका विभिन्न क्षेत्रमा परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पाको कुमालगाउँ केन्द्रमा १६४.८ मिलिमिटर वर्षा भएको हाे । यस्तै कपिलवस्तुको वाणगंगामा १५२.२, नवलपरासीको देउरालीमा १४२.६, स्याङ्जाको चापाकोटमा १३६.८, पाल्पाको गैकोटमा १३५.२, रूपन्देहीको तिलोत्तमा १२२.२, पर्वतका पन्चासेमा १२१.८, पाल्पाको अर्चलेमा १२५.६ मिलिमिटर वर्षा भएको छ। मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको छ। विभागका अनुसार अहिले पनि देशका वि...

लाइसेन्स छपाइ र वितरण बन्द

लाइसेन्स छपाइ र वितरण बन्द
काठमाडाैं। यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य बन्द गरेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको जनाएको हो। विभागका अनुसार भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागले दिने सेवा प्रणालीमा क्षति पुगेको हो। जस कारण सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवामा अवरोध भए...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer