रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ ।

स्थानीय तहमा रहेको बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत  उनीहरुलाई रोजगार प्रदान गरिएको ।

रोजगार पाउने व्यक्तिहरुलाई आवश्यक सामाग्री समेत पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेय, प्रदेश साँसद वीर बहादुर राना, रमा घर्ती, पूर्वसाँसद यादव बहादुरले हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ भएको थियो ।

तपाईको प्रतिक्रिया