वडा स्तरीय भलिबल प्रतियोगीता सम्पन्न


पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका २ नम्वर वडा स्तरीय भलिबल प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगीतामा झरना युवा क्लब प्रथम, झ्याला दोस्रो र शिवगुफा युवा क्लव तृतीय बनेका छन् ।

तिनाउ गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले युवाहरुलाई खेलकुद र उद्यमशिलता विकासमा गर्ने बताए ।

तपाईको प्रतिक्रिया