
पाल्पा । पाल्पामाको माथागढी गाउँपालिकामा एक वृद्ध महिलालाई बलात्कृत भएकी छन् ।
घरमा कोही पनि नभएको अबस्था वृद्ध बलात्कृत भएको प्रहरीको दावी छ । बलात्कृत गर्ने युवालाई प्रहरीले बिहिबार पक्राउ परेको छ ।
रोल्पा लुङग्री गापा ७ का १९ वर्षीय शंकर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।
पक्राउ परेका युवा हाल माथागढी गाउँपालिकामा कुलो निर्माण गर्दै आएका थिए ।
प्रहरीका अनुसारमा घरमा कोही पनि नभएको अबस्था वृद्ध बलात्कार भएको हो ।
पीडत बिश्वकर्माले घरमा कोही पनि नभएको अबस्थामा मापसे गरी जबरजस्ती करणी गरेकोले जाहेरीका आधारमा प्रहरीले माथागढी गाउँपालिकाबाट पक्राउ गरिएको हो ।