थप २४४४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं।नेपालमा एकैदिन  थप २ हजार ४४४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

देशभर १५०३३ जनामा गरिएको नमूना परीक्षणमा २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३१३ जनामा संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे  छ ।

हाल नेपालमा सक्रिय संक्रमित संख्या ९५२२ रहेको छ ।

तपाईको प्रतिक्रिया