
काठमाडाैं।सरकारले भाेलि सार्वजनिक बिदा दिने भएकाे छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको जनाएकाे हाे ।
रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ
हेर्नुहाेस विज्ञप्तिः