पाल्पामा जलवायु उत्थानशीलताको लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी
रामचन्द्र नेपाल
पाल्प । पारिवारीक निजी बन संघ पाल्पा शाखाको आयोजनामा जलवायु उत्थानशीलताको लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी तानसेनमा सुरु भएको छ । कार्यशालाको उद्घाटन गर्दै पारिवारीक निजी बन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सरकारले आफ्ना निजी तथा कार्यक्रमहरुमा पारिवारीक निजी बनलाई समेटेर लैजानु पर्ने बताए ।
अहिले देशभरीका पालिकाहरुले बजेट बनाईरहेका छन त्यसमा पारिवारीक निजी बन नसम्ट्ने हो भने त्यो अधुरो नै रहने उनको भनाई छ । कार्यक्रममा पारिवारीक ...





![ओलीका हावादारी गफले संविधान कार्यान्वयन हुन सकेनःमन्त्री झाक्री [भिडियोसहित]](https://www.nayadhar.com/wp-content/uploads/2021/10/rk-300x200.jpg)




