
पाल्पा । अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरणमार्फत आगामी आर्थिक वर्ष 2076\77का लागि सार्वजनिक गरेको छ ।
मन्त्रालयले स्थानीय तह र प्रदेशका लागि उपलब्ध गराएको अनुदान सार्वजनिक गरेको हो ।
पाल्पाका दशै ओटा स्थानीय तहमा वित्तिय समानीकरण अनुदान, शसर्त अनुदान रहेको छ ।